
THANESHWAR UPADHYAYA
13 Oct, 2025, 06:43नेपाल वनस्पति को धनी देश जसलाई हरियो सुनको देश भनेर चिनिन्छ । यहाँ विविध लाखौं जाति प्रजाती का वनस्पति प्राकृतिक र खेतीबाट उत्पादन गरिन्छ। नेपाल को सरकार अस्थिर र आधुनिक डिजिटल युगमा विकास गर्न न सकेकै कारण होला वैदेशिक बहुराष्ट्रिय कम्पनी हरुले नेपाल मा पाइला टेकेको वा वि. स.२०७७ असार को दोस्रो साता बाट नेपाल सरकार को बाणिज्य विभाग मा दर्ता भइ सेवा दिदै आएका छन । हिजोआज को जानकारी अनुसार २६ वटा ...

Bhairav Shah
13 Oct, 2025, 01:40🍋✈️ From Asia → Italy! 🇮🇹💛 Meet Bergamot – the citrus fruit that traveled all the way from Southeast Asia 🌏 to the sunny hills of Calabria. 🌞 ✨ Its zesty, floral aroma turns ordinary tea into Earl Grey magic 🍵💫 ✨ Found in perfumes, sweets & oils 🌿🍬 ✨ AKA Calabria’s green gold 💚 Sip it. Smell it. Taste Italy in every drop! 🌸 #Bergamot #FromAsiaToItaly #EarlGreyTea #CitrusVibes #TeaMagic...

THANESHWAR UPADHYAYA
13 Oct, 2025, 01:41एकातिष्ट श्राद्ध पिता रेवती नन्दन उपाध्याय ज्ञवाली(मेरो काइलो हजुरबुबा को एकल छोरा) को एकातिष्ट श्राद्ध गर्दै भाइ राम प्रसाद ज्ञवाली, श्राद्ध गराउने पण्डित मुक्तिराम मरासिनी (भिनाजु ) हुनुन्छ। स्थान - हात्तिघोडा मार्ग, पर्मेश्वर टोल, ब्रह्मा डाडा, पर्वाधाम, सैनामैना-१, रानिबज्ञा रुपन्देही, लुम्बिनी प्रदेश, नेपाल । आज मिति २०८२.६.२३ग

Xtreme Soul
13 Oct, 2025, 01:41In English: Inside the royal palace garden, there is a serene pond. The morning breeze is gently blowing. The pond water is clear and blue. Queen Rajlakshmi gracefully enters the pond. Her attendants carefully manage her royal garments. Birds are chirping, and the atmosphere is calm and divine.The queen is applying turmeric, sandalwood paste, and fragrant perfumes to her delicate body. The attend...

Xtreme Soul
10 Oct, 2025, 11:12🎬 शीर्षक: पर्व — कालो बत्ती दृश्य एक: रगतको पोखरी (रानी राजलक्ष्मीको भयावह सपना, जसले अज्ञात नियतिको सङ्केत दिन्छ।) नेपालीमा: शाही दरबारको उद्यानभित्र अवस्थित पोखरी। बिहानको चिसो हावा चलिरहेको छ। पोखरीको पानी निलो र स्वच्छ छ। रानी राजलक्ष्मी सौम्य रूपमा पोखरीमा प्रवेश गर्दैछिन्। सुषारेहरूले हरू शाही वस्त्र सम्हाल्दै छन्। चरा चिरबिर गरिरहेका छन्, वातावरण शान्त र दिव्य छ।रानी आफ्नो कोमल शरीरमा हल्...