

ٹیگ
गर्भधारण
दुई आत्मा पुरुष महिला (उपयुक्त शारीरिक स्वास्थ स्वास्थ्य उमेर को सिमा भित्र)हरुको सङम संभोग प्राकृतिक वा अप्राकृतिक शैलीबाट हुन्छ मेरो बुझाईमा। शुक्रकिट स्पर्म(पुरुष) र डिम्ब एग कोशिकाको शक्तिशाली आत्मसात मुठभेड जुन शुक्रकिट बलियो उसले प्रवेश अनुमती कहिलेकाही एकभन्दा धेरै शुक्रकिट प्रवेश गर्छन जुम्ल्याहा तिम्ल्याहा ... भ्रूण विकास हुँदै छोराछोरी को जन्म हुन्छ।
**बिडम्बना बच्चा जन्माउन सयौं कोशिश गर्छन् युगल जोडी तर जन्मेपछी वा जन्माएर अलपत्र वातावरण मा छोडेर लाखापाखा लाग्छन् ती भिखारी हरु..!
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · سیل مائی ڈوپ پر پہلی اشاعت: . تمام حقوق لکھنے والے کے ہیں؛ اجازت کے بغیر نقل نہ کریں۔ نقل شدہ تحریر کی رپورٹ کریں
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय