

ٹیگ
१७औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन-२०८२
विशेष अतिथिज्यूहरु, पुर्वाध्याक्षज्यूहरु, सल्लाहकार कार्यसमितिका पदाधिकारी तथा सदस्यहरू कम्पनिप्रतिनिधी पत्रकार बन्धुहरु र व्यवसायी मित्रहरू व्यापारिक पर्यटकीय जिल्ला रुपन्देहीमा विशुद्ध रूपमा मदिराको कारोबार गरि बसेका व्यवसायिहरुलाई सुरक्षा संस्थागत रूपमा समाधान गर्ने उद्देश्य राखेर २०६५ सालमा मदिरा व्यवसायी संघ को स्थापना भयो ।
मदिरा व्यवसायी हरु पनि समाज सेवामा तल्लीन छन भन्ने गराउने जानकारी अशक्त असहाय ज्येष्ठ नागरिक लाई सहयोग पुराउने उद्देश्यले स्थापनाकालदेखी सामाजिक कार्यगर्दै आइरहेको छ।
विविध कार्यक्रम आयोजना गर्दै आएको थियोे छ।
१. नगर कमिटी कार्यक्रम
२. कर प्रशिक्षण कार्यक्रम तथा व्यवसायी
अन्तरअकृया
३. फुटसल कार्यक्रम
४. अध्ययन अवलोकन भ्रमण
५. रक्तदान कार्यक्रम
६. व्यवसायी भलाई तथा सहयोग
७. १६औं वार्षिक साधारण सभा सम्पन्न
८. महासङको राष्ट्रिय भेलामा सहभागिता
९. कार्यसमिति भेला नेतृत्व विकास कार्यक्रम
१०. स्वागत सम्मान बधाई तथा शुभकामना
११. होलिमिलन तथा स्वागत शुभकामना कार्यक्रम
१२. भित्ते पात्रो विमोचन तथा नयाँ वर्ष शुभकामना
आदानप्रदान
१३. पदस्यता नविकरण
१४. व्यवसायिक समस्या समाधान
१५. अन्तरक्रिया कार्यक्रम
१६. विविध
१७औं वार्षिक साधारण सभा तथा ९औं अधिवेशन २२.८.२०८२ सोमबार को दिन होटल पाल्म ईन्टरनेस्नल बुटवल मा आयोजना गरियो।
निवर्तमान/पुर्व अध्यक्ष वर्तमान अध्यक्ष
श्री हिमालय भुसाल श्री बाबुराम ज्ञवाालि
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · سیل مائی ڈوپ پر پہلی اشاعت: . تمام حقوق لکھنے والے کے ہیں؛ اجازت کے بغیر نقل نہ کریں۔ نقل شدہ تحریر کی رپورٹ کریں
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय