

ٹیگ
आदरणीय आमा बुबा, दाजुभाइ तथा दिदीबहिनीहरु हृदयेश नमस्कार ।
३६वर्षमा यिनी हरु(निवर्तमान शासक) ले देश र जनतालाई दिएको दु:खका अगाडि मैले (रवि लामिछाने) पाएको दुख त केहि होइन । यिनिहरुले मलाई जेल हाले भनेर दुःख न मान्नु, जब यिनी हरुले सिङ्गो देशलाई नै जेल बनाइसके।
सिधा कुरा शासक प्रमुख सङ कार्यक्रम बाट एउटा कुरा सिके कि मन्त्रीमण्डल हरु, उच्च सरकारी अधिकारिहरु कति जिम्मेवारी छन। मलाई लाग्यो यस्ता कुरा परिणाम खोज्ने हो भने सिधाकुरा त शासक होइन, प्रत्येक्ष जनतासङ गर्नु उपयुक्त हुन्छ।
लुटपाट ठगिएका हेपियका आमजनता का आर्तनाद आत्मचित्कार र क्रन्दन सुनेर भावुक भइ स्टुडियो छिर्थे। देशको बेथिति देखेर म(रवि) यति द्रवित भएकी मैले सर्वस्व त्यागेर ज्यानको बाजि लगाएर आमूल परिवर्तन गर्न राजनीति मा प्रवेश गरे।
यो देशमा केही गर्ने हो भने ब्यथितिको जरो नै उखेलेर फाल्नु पर्छ। एउटि लक्ष्मी परियार राधा चौधरी श्याम प्रदेशी सङ लडेर र कविता तमाङ्को उद्वार गरेर पुग्दैन सिङ्गो देशले उद्वार पर्खिरहेको छ भन्ने निष्कर्षमा म पुगे।
प्रतिवेदन एक्दमै छलपूर्वक र बलपूर्वक । अनुसन्धान र अभियोजनामा हकदैया क्षेत्रधिकार र हदम्याद एकदमै महत्त्वपूर्ण विषय हुन। म विरुद्ध को मुद्दामा पूर्णत: बेवास्ता गरियो र कानूननुसार चल्दै नचल्नुपर्ने र चल्नै नहुने मुद्दाको सिकार बनाए।
स्वर्गजस्तो देशलाई नर्क बनाएका अपराधीहरु षड्यन्त्रकै बलमा अब धेरै दिन जोगिन सक्ने छैनन् । म मारिएछु भने पनि नेपाली जनता ले यिनिहरुका हातबाट तस्कर ले दिएका घडी खोस्ने छन र हातकडी जेलनेल हाल्ने छन।
…. रवि लामिछाने को अपिल
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · سیل مائی ڈوپ پر پہلی اشاعت: . تمام حقوق لکھنے والے کے ہیں؛ اجازت کے بغیر نقل نہ کریں۔ نقل شدہ تحریر کی رپورٹ کریں
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
لکھنے والا
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय