Bag icon
Text logo
खोल्बा मुला...धक्-धक्
SHRAVYA

साहित्य पाटी
ब्रिबा· salemydop.com
ब्रिबा· salemydop.com
17800402324048000820842054010884.jpgरक्त नली  Blood Vessels Cover Photo

B

मिनेट गिक भन्दा च्योबा पढ्बा
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
विज्ञान र शिक्षा
च्युबा अनुच्छेद

रक्त नली Blood Vessels

०

०

०

१० खेप छ्याजी

जेठ १५, २०८३

ट्याग

विज्ञान

रक्तनली Blood Vessels सम्बन्धि रोगहरुको जानकारी:

* रक्तनली (धमनी Coronary Artery र

शिरा Vein) ले शरीर भरी पुर्याउछ र

शरीरका अङहरुलाई स्वस्थ राख्छ ।

यी लक्षणहरु बेवास्ता कदापि नगर्नुहोस्

° हिड्दा खुट्टामा दुखाई हुने र आराम गर्दा

कम हुने।

° खुट्टामा न भरिने घाउ र अल्सर।

° खुट्टा सुन्निने , छला-चर्मको रङ बदलिने वा

परिवर्तन हुनु।

° खुट्टा चिसो, सुन्निने वा कम्जोर महसुस

हुनु।

° नसाहरु फुलेर हरियोपन देखिनु "वेरिकोस

वेन्स" Varicose Veins.

° खुट्टाको छालामा कतै कोतर्यो जस्तो

लाग्यो।

° घुडामुनी खुट्टामा सुक्का- अत्यधिक

चिलाएअको अनुभव हुनु।

कहिले डाक्टर चिकित्सक कहाँ जाने?

* दुई हप्ता भन्दा बढीसमय सम्म नभरिने

घाउ।

* खुट्टामा बढ्दो दुखाइ वा सुन्निने ।

* औंलाहरु कालो हुनु वा छाला बिग्रीनु।

* अचानक धेरै दुखाइ (आपतकालीन

अवस्था)।

***डाक्टर को सल्लाह *

  • बस्दा वा सुत्दा खुट्टा मुटु भन्दा ३०- ४५° माथी उठाएर सिरानी को सहयोग मा राख्ने न झुन्डाउने, धेरै बेर न उभिउनु वा उभाउनु।
  • वरिकोस वेन मोजा Compression Stocking Mid Thigh or Below Knee use During Day दिउँसो प्रयोग गर्ने सुत्ने बेला फुकाल्ने वा खोल्ने ।
  • प्राकृतिक चर्म मालिस तैल वा नरिवल तेल, बदाम अल्मोण्ड तेल, जोजोबा तेल, जैतुन ओलिव अयल, सर्सिम तेल… नित्य प्रयोग गरि छाला चिल्लो बनाउने बनाइ राख्ने ।

श्रोत: मनमोहन कार्डियोथोरासिक वास्कुलार तथा ट्रान्स्प्लानट सेन्टर , महाराजगन्ज ।

फोन ०१४५१८६११

“बटौली BATAULI”

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopरी ङाच्याङ प्रकाशित तबा ढिन जेठ १५, २०८३. सबै अधिकार लेखकला हिन्; अनुमति आरेबा कपी आल्हाबा। कपी ल्हाबा रचनाला उजुरी ल्हाबा

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणी
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिसबै नीति·सम्पर्क ल्हाबा