

ट्याग
प्रजातन्त्र दिवस
आज शुक्ल फागुन दितिय "प्रजातन्त्र दिवस" राणा कालिन युगको समाप्त र नयाँ प्रशासन को उदय नै प्रजातान्त्रिक नेपाल भनेर चिनिन्छ ।
अन्य राष्ट्रहरु मा अङ्ग्रेजी सरकार को हस्तक्षेप कोलोनाइजेसन लामो सयौं वर्ष गुलाम भएर स्वतन्त्र भएका राष्ट्र उदाहरण छिमेकी राष्ट्र भारत लगभग २०० वर्ष गुलाम।
हाम्रो देशमा एतिहासिक समय देखि अहिले सम्म प्रत्येक्ष विदेशी हस्तक्षेप गुलाम भएको छैन तर आधुनिक शिक्षा प्रणाली लागू गरे पछि नेपालमा भाषा संस्कृति संस्कार मा आमूल परिवर्तन भएको छ। अहिले औद्योगिक क्षेत्र पूर्ण तया वैदेशिक हस्तक्षेप भएको कारण आधारभूत सरसामान सबै आयात प्राणाली मा भर पर्छ।
भन्नुस!
हाम्रो देश वास्तव मा स्वतन्त्र वा प्रजातत्र छ त!
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopरी ङाच्याङ प्रकाशित तबा ढिन . सबै अधिकार लेखकला हिन्; अनुमति आरेबा कपी आल्हाबा। कपी ल्हाबा रचनाला उजुरी ल्हाबा
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय