

ट्याग
“शोषण “
शोषक र शोषितको भेद
हटाइदेउ सरासर
प्रभुको लिला अपरम्पार
गरिदेउ शक्ति विस्तार
सबैको बराबर ।१
गर्न सक्दैनौ
शोषितको उद्धार
किन गर्यौ सृष्टि बेकार?
मेटिदेउ शोषक र शोषित्बिचको अन्तर ।२।
सजाउ पृथ्वी रुपि बगैचा
गर अन्त अन्त्री शोषणको
गरिदेउ शक्तिशाली विस्तार
सबैको बराबर ।३।
*मनको साथिबाट साभार
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopरी ङाच्याङ प्रकाशित तबा ढिन . सबै अधिकार लेखकला हिन्; अनुमति आरेबा कपी आल्हाबा। कपी ल्हाबा रचनाला उजुरी ल्हाबा
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय