

ट्याग
जन्म र कर्म घर...!
घर घरेक घराउटा मन्दिर बनाउने बुहारी को चरीत्र कर्म मा भर पर्छ ।
बुहारिका माइती प्यारो; सासु-ससुरा दुष्ट उनैको छोरा प्यारो।
उखान नै छ-
माइती को कुकुर पनि प्यारो तर घर कर्मक्षेत्रको लोग्ने र पैत्रिक सम्पत्ति !
लोग्ने (पति/पुरुष ) कर्म गर्न घरबाहिर हुन्छ घर स्याहारसुसार गर्ने पवित्र शान्ति वातावरण निर्माण गरि परिवार सयुक्त र नातिनातिना काखमा हुर्काउन पाउदा विगत का घोचासोला बिर्सेर आनन्द लिन्छन् वृद्धहरु, सुख र खुशी को माहोल बन्छ।
नैतिक शिक्षा को विकास हुन्छ।
लोग्ने अशक्त अपांग भएको अवस्था मा पनि घर घरलाई मन्दिर बनाउने दाइत्व दुलही बुहारी गृहणिको प्रमुख भूमिका हुन्छ।
"के कसरी कस्तो घर परिवार एकल वा सयुक्तको वातावरण बनाउने आजैदेखि दुलही बुहारी ले दुरदर्शिता योजना बनाउ।
* मेक अ सोसिअल मोडल ।
make a social role model.
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopरी ङाच्याङ प्रकाशित तबा ढिन . सबै अधिकार लेखकला हिन्; अनुमति आरेबा कपी आल्हाबा। कपी ल्हाबा रचनाला उजुरी ल्हाबा
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय