

ट्याग
दिक्षान्त समारोह
पोखरा विश्वविद्यालय बाट दिक्षित विद्यार्थी भाइ बहिनि हरुलाई हाम्रो नेपाली कम्पनी "अहेनो सुपर" को तर्फबाट हार्दिक श्रद्धा सुमन बधाई स्वागत र भावी जीवन को मंगलमय शुभकामना व्यक्त गर्द छ।
आउनुहोस् प्रतिज्ञा गरौं हामीले हाम्रो देश नेपाल लाई डिजिटल Digital वातावरण मै बनाउन मेहनत हातेमालो गरौं ।
विकास गर्न नेपाल को पुर्व मेची देखि पश्चिम् महाकाली ( तिष्ठा देखि काङ्डा) सम्म मातृभूमि को रक्षार्थ धार्मिक सामाजिक राजनैतिक आर्थिक औद्योगिक भौतिक भौगोलिक ... सबै क्षेत्रमा हातेमालो गरि परजीवी न बनी न बनाई प्रत्येक्ष अप्रत्यक्ष हाम्रा सन्ततिलाई आफ्नो आर्थिक डिजिटल खुट्टामा उभिएको देख्न सकौ।
यो वेवसाइट, एउटा प्रयोग शाला वा प्लेट्फर्म हो जसले जसरि चाह्यो तेसरी प्रयोग गर्नेछन् गर्छन् ।
https://salemaydop.com
Free Sign up and open two mysterious accounts
User (Blogs-writing n posting)
Seller (Bussiness, Social media)
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopरी ङाच्याङ प्रकाशित तबा ढिन . सबै अधिकार लेखकला हिन्; अनुमति आरेबा कपी आल्हाबा। कपी ल्हाबा रचनाला उजुरी ल्हाबा
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय