

ट्याग
शर्वेश्वर शिवालय मन्दिर को स्थापना वि स २०४० सालमा भएको थियोे ।
पण्डित पूर्ण चन्द्र ढुङेलको करकमल बाट
शिवलिङ भारत को वाराणसी बाट आयात गरि स्थापन गरियो।
वहाँ पूर्ण चन्द्र ढुङेल ऋषिराम पौडेल र खगेश्वर आचार्य को मस्तिष्क बाट प्राण प्रतिष्ठान गरियो ।
यो मन्दिर मा शिवपन्चाङ रहेको सबैमा सुन राखिएको छ र शिवालय को नाम अर्धनारिश्वरको नामले पनि चिनिन्छ।
पहिलै देखि सल्लाहकार समिति को सदस्य श्री खगेश्वर हुनुथ्यो भनी गत वर्ष देखि विष्णु आचार्य जेठो पुत्र सल्लाहकार समिति प्रमुख हुनुन्छ।
१०८ शिवलिङ को स्थापना पनि गरिएको छ।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopय् न्हापां पिदंगु . फुक्क अधिकार च्वमियाके दु; अनुमति मकासे कपी मयानादिसँ। कपी यागु ज्या रिपोर्ट यानादिसँ
च्वमि
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
च्वमि
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय