Bag icon
Text logo
लोड जुयाच्वंगु दु...धक-धक
SHRAVYA

Xtremesoul
नीतिफुक्क नीति·स्वापू तयादिसँ
साहित्य पाटी
च्वयादिसँ· salemydop.com
च्वयादिसँ· salemydop.com
ChatGPT Image Aug 4, 2026, 02_34_52 PM.png

सरर बतास sarara batas

Xtreme Soulया

सरर बतास आधुनिक जीवनशैली र पुरानो पुस्ताको अनुभवबीचको रमाइलो संवाद बोकेको हाँसो, व्यंग्य र लोकलयले भरिएको गीत हो। आगो फुक्नेदेखि लुगा धुने, साडी लगाउने, रोटी बेल्ने र घर सफा गर्ने प्रसङ्गसम्म, आजकलका बुहारीहरूको बदलिँदो बानीलाई हल्का ठट्टा र मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ। यो गीत कसैलाई होच्याउन होइन, समयसँगै बदलिएको जीवन, प्रविधिप्रतिको निर्भरता र पुस्ताबीचको फरकलाई हाँस्दै–गाउँदै सम्झनका लागि तयार गरिएको हो। सरर बतास सुन्नुहोस्, मुस्कुराउनुहोस् र आफ्नो घरपरिवारसँग रमाइलो बाँड्नुहोस्—salemydop.com मा।शिरमा लाउने शिरफूलमा, कसले भर्‍यो, म हैन। शिरमा लाउने शिरफूलमा, कसले भर्‍यो, म हैन।

शिरमा लाउने शिरफूलमा,

कसले भर्‍यो, म हैन

शिरमा लाउने शिरफूलमा,

कसले भर्‍यो, म हैन

आजकलका बुहारीको, सुन बयान। आजकलका बुहारीको, सुन बयान।

आजकलका बुहारीले, आगो फुक्न जान्दैनन्। आजकलका बुहारीले, आगो फुक्न जान्दैनन्।

सरर बतास, ग्यास कता छ? सरर बतास, ग्यास कता छ?

आजकलका बुहारीले, लुगा धुन सक्दैनन्। आजकलका बुहारीले, लुगा धुन सक्दैनन्।

सरर बतास, मेसिन कता छ? सरर बतास, मेसिन कता छ?

आजकलका बुहारीले, साडी लाउन जान्दैनन्। आजकलका बुहारीले, साडी लाउन जान्दैनन्।

सरर बतास, पाइन्ट कता छ? सरर बतास, पाइन्ट कता छ?

आजकलका बुहारी त, भुइँमा बस्न जान्दैनन्। आजकलका बुहारी त, भुइँमा बस्न जान्दैनन्।

सरर बतास, कुर्सी कता छ? सरर बतास, कुर्सी कता छ?

आजकलका बुहारीले, चप्पल लाउन जान्दैनन्। आजकलका बुहारीले, चप्पल लाउन जान्दैनन्।

सरर बतास, सेन्डल कता छ? सरर बतास, सेन्डल कता छ?

आजकलका बुहारीले, रोटी बेल्न जान्दैनन्। आजकलका बुहारीले, रोटी बेल्न जान्दैनन्।

सरर बतास, मेकर कता छ? सरर बतास, मेकर कता छ?

आजकलका बुहारीले, घर पोत्न जान्दैनन्। आजकलका बुहारीले, घर पोत्न जान्दैनन्।

सरर बतास, पोछा कता छ? सरर बतास, पोछा कता छ?

ट्याग

संगीत
संगीत व कला
गीति

११

०

१२

८ पाः स्वल

श्रावण १९, २०८३

© Xtreme Soul · salemydopय् न्हापां पिदंगु श्रावण १९, २०८३. फुक्क अधिकार च्वमियाके दु; अनुमति मकासे कपी मयानादिसँ। कपी यागु ज्या रिपोर्ट यानादिसँ

ग्यालेरी
१ / ३३

च्वमि

X

Xtreme Soul

टिप्पणी
​
​

च्वमि

X

Xtreme Soul