Bag icon
Text logo
लोड जुयाच्वंगु दु...धक-धक
SHRAVYA

साहित्य पाटी
च्वयादिसँ· salemydop.com
च्वयादिसँ· salemydop.com
समिक्षा Cover Photo

B

छगू मिनेट स्वया म्हो ब्वनेगु
च्वमि: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
संगीत व कला
चीहाकगु अनुच्छेद

समिक्षा

१

०

१

६ पाः स्वल

कार्तिक १७, २०८२

ट्याग

कला

"नमस्कार शुभ विहानी बुटवल"

विगत को जस्तो रमाइलो रमझम महसुस गर्न न पाई २०८२ को बडा दशै भाइटिका को चाडपर्व ले बिट मार्यो।

तिहार मा लाली गुराँस परिवार वा लाली गुराँस भोइलो तथा सान्स्कृतिक परिवार ले विगत का वर्ष झै यो वर्ष पनि देउसी भैलो कार्तिक तीन गते देखि हरि बोधनी एकादशी तुलसी विवाह १५ग सम्म आयोजना गर्यो।

समूह मा किशोर किशोरी युवाहरू को सहभागीता अति न्यून छ किनकि नेपाल नेपाली पौराणिक सभ्यताको जगेडा गर्न रुचाउनन किनभने तिनीहरु को मस्तिष्क मा पस्चिमा दक्षिणी राष्ट्र को बिलासिता वा इसाई धर्मान्तरण को प्रभाव ले देश विकास विमुख भएको छ।

विशेष कारणबस म काठमाडौ जानुपर्ने भएको ले त्यो सान्स्कृतिक समरक्षण कार्यक्रम मा सहभागी हुन न पाउदा मन खिन्न भएको छ। हुन त पुर्व जानकारी गराइएको थियो। अन्तिम दिनमा सहभागी हुने मौका पाए।

हाम्रो समाज समूह मात्रै सात दिन खेल्यो खेल्दै आएको छ। कलाकार हरु ९९% ५०वर्ष देखि ८०-८१ वर्ष उमेर का वृद्ध हरुको सहभागिता हुने भएकोले शारीरिक थकाइ को मध्य नजर गर्दै पाल्पा गुल्मी स्याङ्जा लगायत अन्य जिल्ला का हाल बुटवल उपमहानगरपालिका कालिकानगर वडा ११ विशेषगरी लाली गुराँस परिवार मा आवद्ध (आर्मी, पुलिस, पेन्सनसर गयर पेन्सनर सिविल परिवार सदस्य) ले यो परम्परा १०-१५ वर्ष देखि खेल्दै रमाउदै भेष भुसा यानी जातीय पोसाक मा विशुद्ध लोकभाका मा आधारित पहिला भाई टीका न लगाउन्जेल भैलो र पछि देउसी गाइने प्रचलन छ।

साथै सोरठ्ठी मारुनी ...

लोक चुट्का गाएर नृत्यनाटक रमाइलो गर्ने गराउने ।

आधुनिक फिल्मी गीत, दक्षिणी प्रभाव ले अझै प्रभावित गरेको छैन।

यो हाम्रो नेपाल र नेपाली हुनुको परिचय हो हरेकले आफ्नो आफ्नो मातृभाषा, पोसाक वा राष्ट्रिय भाषा मा चाडपर्व लोकभजन लोकगीत विविध संस्कृति संस्कार को सदुपयोग गरौ।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopय् न्हापां पिदंगु कार्तिक १७, २०८२. फुक्क अधिकार च्वमियाके दु; अनुमति मकासे कपी मयानादिसँ। कपी यागु ज्या रिपोर्ट यानादिसँ

च्वमि

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणी
​
​

च्वमि

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिफुक्क नीति·स्वापू तयादिसँ