Bag icon
Text logo
लोड जुयाच्वंगु दु...धक-धक
SHRAVYA

साहित्य पाटी
च्वयादिसँ· salemydop.com
च्वयादिसँ· salemydop.com
ChatGPT Image Jul 8, 2026, 12_21_55 PM.png

Hamro Rap

Xtreme Soulया

ॐ सरस्वती माताकी जय

मुटु मुटु

दुख्यो, कुटु कुटु

मुटु मुटु

दुख्यो, कुटु कुटु

बाउलाई सलाम, आमालाई नमस्ते

लिखितम धनीका नाममा मेरो हस्ते!

भाइ! कहाँ पाइ,

भाइ भाइ मुटु खाइ

हुने बिरुवा को चिल्लो पात

चाहियो तिम्रो साथ

९ डाँडा काटी,

गर्न आए बाचलर पार्टी

ओ भाइ! ओ भाइ!

कुरुक्षेत्रको खाइ

मेरो बैनी नै छैनि,

केटा माडन लामपाते खैनी

भाइटिकामा निदार खाली,

इज्जत माइनसमा जाने पाली

नारायणको लीला,

साथीहरूलाई दारु पिला

ओ कलि! ओ कलि!

चेलाले लिन्छ गुरुको बली

निद्रा आएन, बर्षौं झुलायौ

बन्धनमा परी, ओडारमा बोलायेउ

छैनन् गेडा, सबै टेढा

भए म भीरमा चढेको भेडा

आलु खाई पेडाको धाक

पवित्र बन्धन भयो सबै खाक

यो गीत सुनी नहास

छैन् यस्तो खास

शंख बजाउँदै हरियो बाँस

रमिता देखाउँदै नलैजा मेरो लास

तिरस्कार, परिष्कार, सहस्र स्वीकार

खप्पर फोडी मेरो गिदी, अघोरीको आहार

बाँचुन्जेल चित्त, कुटुम्बले खाए

रगत मेरो चुसी, माओवादी मोटाए

खुकुरीका खुकुरीका

खै बासी भात?

बासी भात

पण्डितले खायो

खै? पण्डित

बेस्यालई गयो?

खै? बेस्यालई

बिधालय भयो?

खै? बिधालय?

फादरलाई सोध

अर्थ नपाई गोविन्द गाई

धामी, झाँक्री सबै गीत सुन भाई

उपहास गरी देखाउ अट्टहास

गाउँ खाने कथा ले भयो बनबास

आहा! म उडे, बादलमा गुडे

मा को? ममता पनि मैलायो

फलाम होइन, सुनमा खै लाग्यो?

भौतिक जगतमा गणित हुन्न

भाव आत्मा, समय सकिन्न छुन

नेवार इष्ट भए, बाउ दुष्ट भए

आफ्नै घर उजाडी, आफ्नै घर गए

धर्ती माता, पिताको हल

अस्थायी साधन, फुटी गयो जल

म त योंन क्रीडाको फल

दुषित, दुर्गन्धित समाजको मल

त्यही पान गर्दै हुर्किए कल-कल

त्यही पान गर्दै हुर्किए कल-कल

शुक्राणु, वशाणु, अंशाणु

म त बाशी अन्धकारमा जन्मेको कीटाणु

ब्राम्ह मुहुर्तकोखेल, सबै भयो फेल

तलाई श्रीखण्ड, मलाई खुर्पाको बिड

लोभ, ईर्ष्या मा कुहिएको भिड

प्लिज मलाई बोकी नहिड! मलाई बोकी नहिड!

खोलाघरे ठकुरीको भैंसी हान्ने राँगो

पश्चिमेको र्‍याप गाएँ, म भएँ नाङ्गो

Shut the front door bitch, shut the front door bitch

नगर किचकिच, oh bitch, give me my shit

म नेपालीमै बोल्छु, गर्मी भो ढाका टोपी खोल्छु

नयाँ नपाए गोरखा जानु, बुद्धि हराए काशी

काशी हराए कहाँ जानु, यो जीवन नाशी

बाँच्नु पर्छ हाँसी, बाँच्नु पर्छ हाँसी

इति श्रीे बकवास पुराणे क्यानडा खंडे

फागुन महात्मे रैप गीतम् सम्पूर्णम।

lyrics by xtremesoul.

extended version coming soon ...👹👽

ट्याग

साहित्य
साहित्य
गीति

४

०

६

४ पाः स्वल

असार २४, २०८३

© Xtreme Soul · salemydopय् न्हापां पिदंगु असार २४, २०८३. फुक्क अधिकार च्वमियाके दु; अनुमति मकासे कपी मयानादिसँ। कपी यागु ज्या रिपोर्ट यानादिसँ

ग्यालेरी
१ / २

च्वमि

X

Xtreme Soul

टिप्पणी
​
​

च्वमि

X

Xtreme Soul

Xtremesoul
नीतिफुक्क नीति·स्वापू तयादिसँ