

ट्याग
शुभ विहानी शुभ सोमबार ।नमन।
"विद्यार्थी र गृष्मकालिन बिदा "
आदरणीय विद्यालय प्राचार्य शिक्षक शिक्षिका तथा विद्यालय परिवार प्रती सादर गृष्मकालिन अभिवादन ।
विद्यार्थी छोराछोरी भाइबहिनी को चौतर्फी विकास को निमित्त, " field visit क्षेत्र भ्रमण "को नमूना वा स्वयं उपस्थित भएको तस्बिर हुनुपर्छ अन्यथा कम्प्युटर नेटवर्क बाट संबंधित विषय लेख रचना तस्वीर साझा गरेको बुझ्नु पर्छ ।
हरेक अभिभावक ले आफ्ना सन्तति को सुरक्षा बौद्धिक विकास निमित्त विद्यालय मा मात्रै निर्भर न भएर न गरेर पारिवारिक भ्रमण जस्तै आफ्नो वा आफ्ना पुर्बज जन्मेको बसेको हुर्केको स्थलगत भ्रमण गरि गराई आफ्नो आफ्नो छोराछोरी नातिनातिना लाई एतिहासिक ज्ञान विज्ञान भूगोल भौगोलिक सामाजिक आर्थिक धार्मिक सान्स्कृतिक cultural development सामुदायिक वा नेपाल नेपाली सभ्यताको संरक्षक र संरक्षण बारे जानकारी गर्न गराउन हृदय देखि सादर निवेदन र सल्लाह ।
कुन स्थान, जिल्ला बाट हाम्रा पुर्वज वा मातापिता बसाइँसराइ गर्नु भयो र अहिले कुन स्थान जिल्ला मा छौ र भविस्य मा कता जाने भन्नी जानकारी हरेक छोराछोरी नातिनातिना लाई हुनुपर्छ । यहीँ साचो साच्चिकै को शिक्षा हो।
हाम्रा छोराछोरी नातिनातिना ले पारिवारिक जमघट हुदा एकार्कालाई स्तर दर्जा अनुसार चिनदैनन।
आधुनिक शिक्षा, शिक्षण विधि मा परिवर्तन गर्न "सरोकारवाला" सङ अपिल गर्दछु छौँ ।
नैतिक नैतिकता नैतिकताको पाठ सानैदेखि अनुभव अनुभवी हुन जरुरी छ बाल्यकाल मा शिक्षण गरिएन भनी किशोर किशोरी अवस्था मा मस्तिष्क परिवर्तन विकास गर्न गराउन गाह्रो हुन्छ भइ रहेको छ फलस्वरूप अनैतिक दुर्घटना घटिरहेका छन।
बिडम्बना दिन दहाडे दैनिकी जसो आत्माघात जस्ता दुर्घटना घटी रहेका छन!
दोषी को हो? पीडित को हो?
छोरा-छोरी, नाति-नातिना, आमा-बुवा, अभिभावक, समाज र सरकार ??
समाधान! स्वयं परिवार बाट निकास गरौं गराऔ।
* सेलमाइडप.कम परिवार
salemydop.com
ceonepal@salemydop.com
mandavyathaneshwarpurusha2028@gmail.com
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydopय् न्हापां पिदंगु . फुक्क अधिकार च्वमियाके दु; अनुमति मकासे कपी मयानादिसँ। कपी यागु ज्या रिपोर्ट यानादिसँ
च्वमि
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
च्वमि
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय