Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

साहित्य पाटी
साहित्य पाटी· salemydop.com
साहित्य पाटी· salemydop.com
IMG_20260414_143657.jpgयात्रा सिद्धनाथ सिद्धबाबको Cover Photo

B

एक मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
साहित्य
छोटो अनुच्छेद

यात्रा सिद्धनाथ सिद्धबाबको

०

०

०

५ पटक पढियो

बैशाख २, २०८३

ट्यागहरू

साहित्य

यात्रा

मठमन्दिर सिद्धबाबा पाल्पा नेपाल ।

सत्यवती संचार नेपाल ले तैयार गरेको एक झलक-वैशाख १, २०८३ बुटवल ।

ढिलो हौस तर विशुद्ध निस्वार्थ भाव भावना ले कार्यक्रम को विकास होस।

धेर वर्ष पछि महादेव सिद्धबाबा मन्दिर प्राङ्गणमा सिर निदार टेकाउन पुगे सायद भगवान को यहि मर्जी थियो ।

एक जोडी परेवा सेलमाइडाप.कम को नाममा संकल्प गरि उडाए। तेसै क्रममा १३ जना पण्डित हरुलाई गच्छेनुसार दानद्क्षिणा गरियो।

आगामी दिन हरुमा अझ बढी हाम्रो कम्पनी लाई सघाउने प्रतिबद्धता पण्डित पुरुषोत्तम बश्याल ज्यू ले गर्नू भयो।

हाम्रो योजना बारे छोटकरी मा छलफल गरियो।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो पटक प्रकाशित: बैशाख २, २०८३. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी दिनुहोस्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूसबै नीतिहरू·सम्पर्क गर्नुहोस्