🪔

जय गणेश, जय गणेश, जय गणेश देवा। माता हुन् पार्वती, पिता महादेवा॥ ×२
एकदन्त दयावन्त, चार भुजाधारी। माथामा तिलक शोभे, मुसाको सवारी॥ ×२
(माथामा सिन्दूर शोभे, मुसाको सवारी॥)
पान चढे, फूल चढे, साथै चढे मेवा। (हार चढे, फूल चढे, साथै चढे मेवा।)
लड्डूको भोग चढे, सन्त गरून् सेवा॥ ×२
जय गणेश, जय गणेश, जय गणेश देवा। माता हुन् पार्वती, पिता महादेवा॥ ×२
अन्धालाई आँखा दिन्छौ, रोगीलाई काया। निःसन्तानलाई सन्तान, निर्धनलाई माया॥ ×२
‘सूर’ श्याम शरण आए, सफल पार सेवा। माता हुन् पार्वती, पिता महादेवा॥ ×२
(दीनको लाज राखिदेऊ, शम्भुसुत हितकारी। कामना पूर्ण गरिदेऊ, जगत् बलिहारी॥ ×२)
जय गणेश, जय गणेश, जय गणेश देवा। माता हुन् पार्वती, पिता महादेवा॥ ×२
Xtreme Soul
✦ ✦ ✦
© Xtreme Soul · salemydop मा पहिलो पटक प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी दिनुहोस्
लेखक
Xtreme Soul
लेखक
Xtreme Soul