

ट्यागहरू
रक्तनली Blood Vessels सम्बन्धि रोगहरुको जानकारी:
* रक्तनली (धमनी Coronary Artery र
शिरा Vein) ले शरीर भरी पुर्याउछ र
शरीरका अङहरुलाई स्वस्थ राख्छ ।
यी लक्षणहरु बेवास्ता कदापि नगर्नुहोस्
° हिड्दा खुट्टामा दुखाई हुने र आराम गर्दा
कम हुने।
° खुट्टामा न भरिने घाउ र अल्सर।
° खुट्टा सुन्निने , छला-चर्मको रङ बदलिने वा
परिवर्तन हुनु।
° खुट्टा चिसो, सुन्निने वा कम्जोर महसुस
हुनु।
° नसाहरु फुलेर हरियोपन देखिनु "वेरिकोस
वेन्स" Varicose Veins.
° खुट्टाको छालामा कतै कोतर्यो जस्तो
लाग्यो।
° घुडामुनी खुट्टामा सुक्का- अत्यधिक
चिलाएअको अनुभव हुनु।
कहिले डाक्टर चिकित्सक कहाँ जाने?
* दुई हप्ता भन्दा बढीसमय सम्म नभरिने
घाउ।
* खुट्टामा बढ्दो दुखाइ वा सुन्निने ।
* औंलाहरु कालो हुनु वा छाला बिग्रीनु।
* अचानक धेरै दुखाइ (आपतकालीन
अवस्था)।
***डाक्टर को सल्लाह *
श्रोत: मनमोहन कार्डियोथोरासिक वास्कुलार तथा ट्रान्स्प्लानट सेन्टर , महाराजगन्ज ।
फोन ०१४५१८६११
“बटौली BATAULI”
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो पटक प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी दिनुहोस्
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय