

ट्यागहरू
“मीठा गुलिया बच्चा हरु- तिमीहरूले धेरै बादविवाद गर्नी होइन है, मात्रै अदृश्य शक्ति रुपि बाबाको परिचय सबैलाई देउ”
प्रश्न: बापदादा को अगाडि दुबै खाले बच्चा हरु छन आफ्नी आमाका सौतेनी का, असौतेनी कुन हुन?
उत्तर: तिनीहरु जो नित्य प्रात: मुरली सुन्छन पढ्छन, श्रीमत अनुसरण गर्छन् । पवित्राताको डोरो बाधेका हुन्छन् । अवश्य हामीले बापदादाको आशिर्वाद वर्सा लिएर बस्ने छौ। एस्ता किसिमका अनुशाशीत निश्चय बुद्धि भएका नै असौतेनी मातेले छोराछोरी बच्चा हुनेछन् । अरु जो आफ्नो मर्जिले व्योहार गर्छन् अविश्वास अनुशासनहिन असामान्य असामाजिक भ्रष्टाचारि हुन्छन् सौतेनी हुन्छन् । सपूत छोराछोरी बच्चा हरुले ठुलाबडाको कुरा नकार्दैनन। बाप गुरु पहिलो मत अनुशासित लाई दिनु हुन्छ, अब प्रतिज्ञा गरौं साचो पक्को डोरो बाधौ, विकारी वृती लाई पूर्णविराम लगाउ।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो पटक प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी दिनुहोस्
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय