Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

साहित्य पाटी
साहित्य पाटी· salemydop.com
साहित्य पाटी· salemydop.com
प्राकृतिक वा अप्राकृतिक गर्भधारण Cover Photo

B

एक मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
विज्ञान र शिक्षा
छोटो अनुच्छेद

प्राकृतिक वा अप्राकृतिक गर्भधारण

१

०

०

७ पटक पढियो

पौष २, २०८२

ट्यागहरू

विज्ञान

गर्भधारण

दुई आत्मा पुरुष महिला (उपयुक्त शारीरिक स्वास्थ स्वास्थ्य उमेर को सिमा भित्र)हरुको सङम संभोग प्राकृतिक वा अप्राकृतिक शैलीबाट हुन्छ मेरो बुझाईमा। शुक्रकिट स्पर्म(पुरुष) र डिम्ब एग कोशिकाको शक्तिशाली आत्मसात मुठभेड जुन शुक्रकिट बलियो उसले प्रवेश अनुमती कहिलेकाही एकभन्दा धेरै शुक्रकिट प्रवेश गर्छन जुम्ल्याहा तिम्ल्याहा ... भ्रूण विकास हुँदै छोराछोरी को जन्म हुन्छ।

**बिडम्बना बच्चा जन्माउन सयौं कोशिश गर्छन् युगल जोडी तर जन्मेपछी वा जन्माएर अलपत्र वातावरण मा छोडेर लाखापाखा लाग्छन् ती भिखारी हरु..!

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो पटक प्रकाशित: पौष २, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी दिनुहोस्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूसबै नीतिहरू·सम्पर्क गर्नुहोस्