Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

साहित्य पाटी
साहित्य पाटी· salemydop.com
साहित्य पाटी· salemydop.com

बैशाख २४ गते, बिहीबार · मे ७, २०२६

फर्केर हेर्दा आजको दिन, आज बैशाख २४ ग

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

IMG-20260227-WA0018.jpg

"जीवन को बगैचा सदा हरियो रङबिरङे फुल फुलि रहोस् ,

जीवन मा खुशी र स्वास्थ शरीर सधै बनी रहोस् ,

यो यात्रा यसैगरी(अपेक्षित) नै हसिलो बनी रहेकोे हेर्न पाइयोस् ,

शतायु सम्म यसरी नै सजि रहोस् ,

हजुरको साथ माया सद्भाव र आत्मविश्वास ले हाम्रो जीवन लाई जिवन्त बनाएको राखेको छ।

हार्दिक २८औं वैवाहिक वर्ष गाँठको उपलब्धि उपलक्ष्यमा यहाँ को स्वास्थ स्वास्थ्य सौर्न्दर्य समृद्धि र खुशी दीर्घकालीन साथै दीर्घायु होस शुभार्शिर्वाद कुलपितृले प्रदान गरून् यहीँ मेरो अपेक्षा शुभकामना तथास्तु।

ट्यागहरू

घर-परिवार
प्रेम र परिवार
दैनिकी (छोटो)

०

०

०

२ पटक पढियो

बैशाख २४, २०८३

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो पटक प्रकाशित: बैशाख २४, २०८३. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी दिनुहोस्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूसबै नीतिहरू·सम्पर्क गर्नुहोस्