

ट्यागहरू
“अब के पुरुषले न्याय पाउला त” !
पुरुषहरूमा निष्ठुरीपन १००% मा दस% होलान् हुन्नन भन्दिन तर किन ९०% पुरुषहरूको जीवन धरासाही ...!
पछिल्लो वर्ष मा एकजना महिला ले २१औं पटक विवाह गरि छोड्पत्र गरेको भन्दै सामाजिक संजाल मा नेता नेतृत्वदायी भूमिका खेलेको वा भाइरल रोगको शिकार शिकारी बनेको पाइयो ।
नेपाल मा पुरुषलाई गलत्याइ लाखौं कमाउने अखाडा बन्दै छ, नेपाल सरकार ले ..... महिलाको कमाई पुरुष को सम्पत्ति लुटेर खाने वयवस्था कायम गरेकै कारण पुरुषहरू पीडित छन पिडित बन्दैछन..।
महिला ले सन्तोष सन्तुष्टि पाउन्जेल हाड्नातो पनि ठिक छ तर अब जालसाजी गरि पुरुषलाई फसाएर कमाई खानुपर्छ भन्नी निरलज्ता जन्मिन्छ तब घिनलाग्दो व्योवहार शुरु हुन्छ।
जब व्यस्क युगलजोडी (२०-२५ वर्ष माथिका) करकापमा होस वा माया प्रेम वा लिविङ टुगेदर /वैवाहिक सम्बन्ध मा बाधिए पछि होस , जबर्जस्त जबर्जस्ती करणीको मुद्दा जो कोहि (स्तृपुरुष) ले दाएर गरेतापनी दुवै एकार्काका बराबरी साझेदारी भएपछि दुबै जनालाई कठघरामा वा नजरबन्द मा राखी अनुसन्धान गरिनुपर्छ र न्याय अन्याय छुट्टाउनु पर्छ ।
तर होईन पुरुषले मात्रै जेलनेल र दण्ड सजाय को रूपमा पैत्रिक वा बल्लतल्ल जोडेको सम्पती भाग लगाएर दिनुपर्ने महिला लाई किन?
हो नाबालक नाबालिक को मुद्दामा पुरुष हरु धेरैले नाबालिका माथी अन्याय गरेको पाइन्छ । येस्तोमा क्षमादान हुनु हुदैन ।
१०-२०% मुद्दा एसता पनि हुन्छन् कि एउटा महिला समूह ले १-२ पुरुषहरू सङ जबर्जस्त जबर्जस्ती यौनजन्य कार्यगरी पुरुष ले ज्यान गुमाएका हुन्छन् । तर त्यो मुद्दा कसैले कसैलाई ... आरोप लगाउन चाहनन। उदाहरण २५-३० वर्ष अघि झापा काण्ड।
एकताक काठमाडौ मा झापा जिल्लामा घर छ भन्ने ले कोठा पाउन्नन्थे।
> सेलमाइडप.कम
https://salemydop.com
ईमेल Email: ceonepal@salemydop.com
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो पटक प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी दिनुहोस्
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय