Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

साहित्य पाटी
रामायण समातेका भानुभक्त

भानुभक्त र घाँसी

तनहुँको रामघामा एक गरिब घाँसी थिए। घाँस बेचेर जोगाएको थोरै कमाइले उनले बाटोछेउमा इनार खनाए, ताकि तिर्खाएका बटुवाले चिसो पानी पिउन पाऊन्।

यो देखेर युवा भानुभक्तको मनमा कुरा बस्यो। उनले लेखे:

घाँसी — भानुभक्त आचार्य

भर् जन्म घाँस तिर मन् दिई धन कमायो नाम क्यै रहोस् पछि भनेर कुवा खनायो घाँसी दरिद्र घरको तर बुद्धि कस्तो म भानुभक्त धनी भैकन किन यस्तो । मेरा ईनार न त सत्तल पाटिकै छन् जे धन चीजहरु छन् घर भित्रनै छन् त्यस घाँसीले कसरी आज दिए छ अर्ति धिक्कार हो म कन बस्नु न राखि किर्ति ।

अनि उनले कलम उठाए र रामायण नेपालीमा लेखे। घाँसीले इनार छोडे, भानुभक्तले शब्द।

अब तपाईंको पालो।
Xtremesoul
नीतिहरूसबै नीतिहरू·सम्पर्क गर्नुहोस्