Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

साहित्य पाटी
साहित्य पाटी· salemydop.com
साहित्य पाटी· salemydop.com

🪔

486dbc3d-1b7b-4ede-ab9b-088dfbb1bd8a.png

॥ श्री गणेशजीको आरती ॥

जय गणेश, जय गणेश, जय गणेश देवा। माता हुन् पार्वती, पिता महादेवा॥ ×२

एकदन्त दयावन्त, चार भुजाधारी। माथामा तिलक शोभे, मुसाको सवारी॥ ×२

(माथामा सिन्दूर शोभे, मुसाको सवारी॥)

पान चढे, फूल चढे, साथै चढे मेवा। (हार चढे, फूल चढे, साथै चढे मेवा।)

लड्डूको भोग चढे, सन्त गरून् सेवा॥ ×२

जय गणेश, जय गणेश, जय गणेश देवा। माता हुन् पार्वती, पिता महादेवा॥ ×२

अन्धालाई आँखा दिन्छौ, रोगीलाई काया। निःसन्तानलाई सन्तान, निर्धनलाई माया॥ ×२

‘सूर’ श्याम शरण आए, सफल पार सेवा। माता हुन् पार्वती, पिता महादेवा॥ ×२

(दीनको लाज राखिदेऊ, शम्भुसुत हितकारी। कामना पूर्ण गरिदेऊ, जगत् बलिहारी॥ ×२)

जय गणेश, जय गणेश, जय गणेश देवा। माता हुन् पार्वती, पिता महादेवा॥ ×२

Xtreme Soul

✦ ✦ ✦

ट्यागहरू

ganeshसङ्गीत
सङ्गीत र कला
आरती

४

०

२

५ पटक पढियो

श्रावण २०, २०८३

© Xtreme Soul · salemydop मा पहिलो पटक प्रकाशित: श्रावण २०, २०८३. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी याहानी

ग्यालरी

लेखक

X

Xtreme Soul

टिप्पणीहरू
​
​

लेखक

X

Xtreme Soul

Xtremesoul
नीतिहरूपट्ट नीतिहरू·सम्पर्क जाट्नी