Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

साहित्य पाटी
साहित्य पाटी· salemydop.com
साहित्य पाटी· salemydop.com
कर्म र जन्म घर परिवार Cover Photo

B

काट मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
प्रेम र जहान
छोटो अनुच्छेद

कर्म र जन्म घर परिवार

२

०

१

१ पटक पढियो

आश्विन १५, २०८२

ट्यागहरू

युम-जहान

जन्म र कर्म घर...!

घर घरेक घराउटा मन्दिर बनाउने बुहारी को चरीत्र कर्म मा भर पर्छ ।

बुहारिका माइती प्यारो; सासु-ससुरा दुष्ट उनैको छोरा प्यारो।

उखान नै छ-

माइती को कुकुर पनि प्यारो तर घर कर्मक्षेत्रको लोग्ने र पैत्रिक सम्पत्ति !

लोग्ने (पति/पुरुष ) कर्म गर्न घरबाहिर हुन्छ घर स्याहारसुसार गर्ने पवित्र शान्ति वातावरण निर्माण गरि परिवार सयुक्त र नातिनातिना काखमा हुर्काउन पाउदा विगत का घोचासोला बिर्सेर आनन्द लिन्छन् वृद्धहरु, सुख र खुशी को माहोल बन्छ।

नैतिक शिक्षा को विकास हुन्छ।

लोग्ने अशक्त अपांग भएको अवस्था मा पनि घर घरलाई मन्दिर बनाउने दाइत्व दुलही बुहारी गृहणिको प्रमुख भूमिका हुन्छ।

"के कसरी कस्तो घर परिवार एकल वा सयुक्तको वातावरण बनाउने आजैदेखि दुलही बुहारी ले दुरदर्शिता योजना बनाउ।

* मेक अ सोसिअल मोडल ।

make a social role model.

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो पटक प्रकाशित: आश्विन १५, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी याहानी

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूपट्ट नीतिहरू·सम्पर्क जाट्नी