Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

साहित्य पाटी
साहित्य पाटी· salemydop.com
साहित्य पाटी· salemydop.com
17714850214583367993326975373709.jpgधर्म Cover Photo

d

काट मिनेटभन्दा कम पढ्न
लेखक: mr deepak kandel
साहित्य
छोटो अनुच्छेद

धर्म

२

०

२

० पटक पढियो

फाल्गुण ७, २०८२

ट्यागहरू

साहित्य

मेरो बिचारमा धर्म भनेको निस्काम कर्मनै हो नकि पूजा। यदि पुजा गर्नु धर्म हुन्थ्योभने गीतमा भगवान कृश्नले कर्म योग र ज्ञानको चर्चा नगरी केवल पुजाको चर्चा गर्नु हुन्थ्योहोला।त्यसैले असल कर्मनै धर्मको सार हो। असल कर्मलेनै प्रारब्ध निर्माण हुन्छभने निस्काम कर्मले धर्मको रुप धारण गर्दछ।

© mr deepak kandel · salemydop मा पहिलो पटक प्रकाशित: फाल्गुण ७, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी याहानी

लेखक

M

mr deepak kandel

टिप्पणीहरू
​
​

लेखक

M

mr deepak kandel

Xtremesoul
नीतिहरूपट्ट नीतिहरू·सम्पर्क जाट्नी