

टैग्स
यौन क्रिडा र चरम आनन्द
Awesome 👍मानव शरीर को बारेमा अध्ययन अतिराम्रो कुरा हो। मेरो ज्ञान् अनुसार महिलाको यौनाङ बाट झर्ने प्राकृतिक प्रक्रिया हो। यौनजन्य क्रिडा गर्दै गर्दा जब पुरुष को लिङ प्रवेश गर्छ तब तरल चौलानी जस्तो तरल निष्कासन हुन्छ र लिङलाइ प्रवेश भित्री भागमा छिर्न छिराउन सहज प्रस्थिती होस चिप्लो एककिसिमको लुबृकेन्ट्को काम प्राकृतिक प्रक्रिया हो। धेरै थोरै मात्रामा हुनु हुँदै न हुनु शरीर को रसायन हर्मोन सक्रिय र निष्क्रिय माथी भर पर्छ । जुन महिलाको तरल शुन्य को नजीक हुन्छ यौनजन्य क्रिडा गर्दै गर्दा एक किसिमको यौन पिडा हुन्छ हुनु स्वाभाविक हो। आनन्द को कुरा व्यक्ति ले कसरी लिन्छ उसैमा भर पर्छ। चरम सिमा कस्तो कुन अवस्था हो विविध व्यक्तित्व मा फरक फरक विचार पाइन्छ ।
https://salemydop.com
निशुल्क खाता free sign up
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop पर पहली बार प्रकाशित: . सर्वाधिकार लेखक के पास सुरक्षित; अनुमति के बिना नकल न करें। नकल की सूचना दें
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय