

टैग्स
किन खस्किदै छ पारिवारिक सम्बन्ध ..
वैवाहिक जीवन मा नेपाली को बाध्यता कि रहर विदेशिने लहर।
पुरुषहरू भन्दा प्राकृतिक रूपमा महिला हरु बढी कामुक्ता हुन्छन् तसर्थ सकिन्छ सङै बसौं सकिन्न ६-१२ महिना भन्दा लामो दुरि न बनाउ।
अन्नभोक २-४ दिन न खाएपनी बस्न सकिन्छ तर यौन यौवन यौनजन्य भोकतिर्खा एकदिन कटाउन अनुभवी व्यक्ति लाई अति गाह्रो हुन्छ। तसर्थ विवाह पश्चात् लोग्ने स्वास्नी एकाअर्कालाई सघाउदै दुखसुख साझा गर्दै सङै बसौं ९०% पारिवारिक सामाजिक समस्या समाधान हुन्छ।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop पर पहली बार प्रकाशित: . सर्वाधिकार लेखक के पास सुरक्षित; अनुमति के बिना नकल न करें। नकल की सूचना दें
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय