

टैग्स
salemydop.com:हुनि विरुवा को चिल्लो पात।
संविधान संसदीय व्यवस्था को मूल्य र मान्यता को सिकाइ।
Butwal Oxford School मा यो सांसद सम्सदिय व्यवस्था संविधान भित्र रहेर गरिएको अभ्यास शान्दार छ अझै परिस्कृत गर्दै जानुपर्छ ।
*हरेक स्कुलमा अभ्यास गराउनुपर्ने देखिन्छ ।
उदाहरण,
म पनि छिमेकी देशमा अध्ययन गर्दा Teachers Day कक्षा ८-१२ का विद्यार्थी ले कक्षा१-७ सम्म शिक्षकको भूमिका अभिनय गरि आफुलाइ मन पर्ने विषय पढाउनु पर्थ्यो स्कुल केपटेन पृन्सिपलको भूमिका गर्थ्यो/हुन्थ्यो।
शिक्षक हरुले मुल्यांकन गर्नु हुन्थ्यो र पुरस्कार दिनु हुन्थ्यो । यसरी पहिलोपटक शिक्षकको भूमिका खेलेको थिए Biology Teacher भएर।
एसै कारण होला स्नातकोत्तर को डिग्री पनि प्राणिशास्त्र Zoology विषय बाट गरेछु।
salemydop.com
connect with company code BATAULI .
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop पर पहली बार प्रकाशित: . सर्वाधिकार लेखक के पास सुरक्षित; अनुमति के बिना नकल न करें। नकल की सूचना दें
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय