

मेरो बिचारमा धर्म भनेको निस्काम कर्मनै हो नकि पूजा। यदि पुजा गर्नु धर्म हुन्थ्योभने गीतमा भगवान कृश्नले कर्म योग र ज्ञानको चर्चा नगरी केवल पुजाको चर्चा गर्नु हुन्थ्योहोला।त्यसैले असल कर्मनै धर्मको सार हो। असल कर्मलेनै प्रारब्ध निर्माण हुन्छभने निस्काम कर्मले धर्मको रुप धारण गर्दछ।
© mr deepak kandel · salemydop पर पहली बार प्रकाशित: . सर्वाधिकार लेखक के पास सुरक्षित; अनुमति के बिना नकल न करें। नकल की सूचना दें
लेखक
mr deepak kandel
लेखक
mr deepak kandel