Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

फ्ह्रिताँ पाटी
फ्ह्रिताँ पाटी· salemydop.com
फ्ह्रिताँ पाटी· salemydop.com
यौन यौवन र परमानन्द Cover Photo

B

क्रि मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
समाज
छोटो अनुच्छेद

यौन यौवन र परमानन्द

०

०

०

५ खे पढियो

माघ २७, २०८२

ट्यागहरू

समाज

यौन क्रिडा र चरम आनन्द

Awesome 👍मानव शरीर को बारेमा अध्ययन अतिराम्रो कुरा हो। मेरो ज्ञान् अनुसार महिलाको यौनाङ बाट झर्ने प्राकृतिक प्रक्रिया हो। यौनजन्य क्रिडा गर्दै गर्दा जब पुरुष को लिङ प्रवेश गर्छ तब तरल चौलानी जस्तो तरल निष्कासन हुन्छ र लिङलाइ प्रवेश भित्री भागमा छिर्न छिराउन सहज प्रस्थिती होस चिप्लो एककिसिमको लुबृकेन्ट्को काम प्राकृतिक प्रक्रिया हो। धेरै थोरै मात्रामा हुनु हुँदै न हुनु शरीर को रसायन हर्मोन सक्रिय र निष्क्रिय माथी भर पर्छ । जुन महिलाको तरल शुन्य को नजीक हुन्छ यौनजन्य क्रिडा गर्दै गर्दा एक किसिमको यौन पिडा हुन्छ हुनु स्वाभाविक हो। आनन्द को कुरा व्यक्ति ले कसरी लिन्छ उसैमा भर पर्छ। चरम सिमा कस्तो कुन अवस्था हो विविध व्यक्तित्व मा फरक फरक विचार पाइन्छ ।

https://salemydop.com

निशुल्क खाता free sign up

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: माघ २७, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूताइ नीतिहरू·सम्पर्क लद्