

ट्यागहरू
वीमा औषधि सेवाको समस्या
लुम्बिनी अञ्चल अस्पताल वा प्रादेशिक अस्पताल मा वीमा औषधि पसलमा दैनिक रोगी उठ्न उब्बिन न सक्ने अशक्त अपांग वयोवृद्ध सबैको लागि एउटा मात्रै झ्याल हुँदा विहान १०- ०५ बजे दिउँसो पालो आउदैन।
संचालक समिति अध्यक्ष जो कोहि उस्तै "कान चिरेका ...।
बडा दशै पछि यो भिड र घण्टो पालो पर्खेर बस्न न पर्ने गरि सुधार गराउनु हुनुहुने छ् भन्ने अपेक्षा लिएका छौ।
कसरी सुधार गर्ने -
१. विद्युत ले चल्ने टोकेन प्रणाली ।
२. दुइटा झ्याल कम्प्युटर, डाक्टर टिकट
पुरुषहरूको र महिलाको
छुट्टै ।
३. अशक्त अपांग र जेष्ठ नागरिक
हरुलाई छुट्टै झ्यालबाट टिकट लिने
व्यवस्था ।
४. डाक्टर को टिकट लिने कम्प्युटर
कामदार अलगअलग झ्यालबाट सेवा
दिने।
५. लाम्बध भएर उभिनु को सट्टा बस्ने
सुबिधा ।
६. गर्मीमा फेन र वर्षायाम मा छत वा
छानो युक्त होस।
७. लाइनमा बस्नु अघि औषधि छ छैन
चेकजाँच गर्ने झ्याल अधिकारी को
स्थापना वा हेरिकोरी जानकारी दिने।
*असभ्य सेवा, कर्मचारी दोषी कि संचालक समिति !
वीमा सुबिधा सेवा लिन गएको श्रावण को चौथो साता २ दिनको बासी, डाक्टर टिकट भिडभाड ले झ्यालमा घुसपैठ कर्मचारी का नातापाताले थप असहज परिस्थिति को निर्माण ।
तेस्रो दिन विहान १० बजे देखि लाम्बद्ध लाइनमा उभिएर खुट्टा सुनियर अर्को वेरिकोषको स्वास्थ्य समस्या लाई आत्मसात गर्दै दिउँसो ४.४५ बजे मेरो पालो आयो।
पालो आयो भन्दै खुशिले रमाउदा ५ वटा मध्य २ वटा औषधि वीमा सुबिधा मा छैन भनेर उम्कन सफल।
बाहिर बाट किनमेल गर्दा ९०% घाटा कसले व्योहर्ने।
*डाक्टर ले लेख्छन् एउटा औषधि अस्पतालमा पाइन्छ अर्को नाम र कम्पनी को किन ?
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय