Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

फ्ह्रिताँ पाटी
फ्ह्रिताँ पाटी· salemydop.com
फ्ह्रिताँ पाटी· salemydop.com
IMG_20260215_102530.jpgशर्वेश्वर शिव मन्दिर Cover Photo

B

क्रि मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
धर्म दे भक्ति
छोटो अनुच्छेद

शर्वेश्वर शिव मन्दिर

०

०

२

२ खे पढियो

फाल्गुण ३, २०८२

ट्यागहरू

देवी-देवता

शर्वेश्वर शिवालय मन्दिर को स्थापना वि स २०४० सालमा भएको थियोे ।

पण्डित पूर्ण चन्द्र ढुङेलको करकमल बाट

शिवलिङ भारत को वाराणसी बाट आयात गरि स्थापन गरियो।

वहाँ पूर्ण चन्द्र ढुङेल ऋषिराम पौडेल र खगेश्वर आचार्य को मस्तिष्क बाट प्राण प्रतिष्ठान गरियो ।

यो मन्दिर मा शिवपन्चाङ रहेको सबैमा सुन राखिएको छ र शिवालय को नाम अर्धनारिश्वरको नामले पनि चिनिन्छ।

पहिलै देखि सल्लाहकार समिति को सदस्य श्री खगेश्वर हुनुथ्यो भनी गत वर्ष देखि विष्णु आचार्य जेठो पुत्र सल्लाहकार समिति प्रमुख हुनुन्छ।

१०८ शिवलिङ को स्थापना पनि गरिएको छ।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: फाल्गुण ३, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूताइ नीतिहरू·सम्पर्क लद्