Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

फ्ह्रिताँ पाटी
फ्ह्रिताँ पाटी· salemydop.com
फ्ह्रिताँ पाटी· salemydop.com
साधारणसभा Cover Photo

B

क्रि मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
समाचार दे राजनीति
छोटो अनुच्छेद

साधारणसभा

२

०

१

३ खे पढियो

माघ २, २०८२

ट्यागहरू

समाचार

साधारणसभा

लालिगुरास टोल विकास संस्था बुटवल,

कालिकानगर बुटवल ११को छैटौ साधारण सभा आज सभ्य र भव्यताका साथ पश्चिम् कालिकानगर खानेपानी तथा सरसफाइ भवन को सभा कक्ष मा सम्पन्न भयो।

अध्यक्षता श्री घनश्याम ज्ञवाली विशिष्ट पाउना बुटवल एघार का वडाध्यक्ष श्री रामचन्द्र खनाल क्षेत्री त विविध व्यक्तित्व को उपस्थिति मा सम्पन्न भयो।

भविस्य मा अतिसिघ्र कृयपुत्री भवन वृद्धाश्रम जस्तो समय कटाउने उद्द्यान बागबगैचा मठ पाटि-पौवा समेत निर्माण गर्ने विश्वास का साथ वडाध्यक्षले शब्द विराम गर्नु भयो।

सिद्धि विनायक कन्फेक्सनरी तिलोत्तमाले बिस्कुट ककोनट र आयोजक ले पानी फ्रुटी को रूपमा सेवा दियको थियो।

समितिमा उपाध्यक्ष र २ सदस्य पद रिक्त थियो आपूर्ति गरियो ।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: माघ २, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूताइ नीतिहरू·सम्पर्क लद्