Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

फ्ह्रिताँ पाटी
फ्ह्रिताँ पाटी· salemydop.com
फ्ह्रिताँ पाटी· salemydop.com
मनको साथी Cover Photo

B

क्रि मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
फ्ह्रिताँ
छोटो अनुच्छेद

मनको साथी

१

०

०

० खे पढियो

कार्तिक २१, २०८२

ट्यागहरू

फ्ह्रिताँ

“शोषण “

शोषक र शोषितको भेद

हटाइदेउ सरासर

प्रभुको लिला अपरम्पार

गरिदेउ शक्ति विस्तार

सबैको बराबर ।१

गर्न सक्दैनौ

शोषितको उद्धार

किन गर्‍यौ सृष्टि बेकार?

मेटिदेउ शोषक र शोषित्बिचको अन्तर ।२।

सजाउ पृथ्वी रुपि बगैचा

गर अन्त अन्त्री शोषणको

गरिदेउ शक्तिशाली विस्तार

सबैको बराबर ।३।

*मनको साथिबाट साभार

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: कार्तिक २१, २०८२. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
नीतिहरूताइ नीतिहरू·सम्पर्क लद्