Bag icon
Text logo
लोड हुँदैछ...ढुकढुक
SHRAVYA

Xtremesoul
नीतिहरूताइ नीतिहरू·सम्पर्क लद्
फ्ह्रिताँ पाटी
फ्ह्रिताँ पाटी· salemydop.com
फ्ह्रिताँ पाटी· salemydop.com
IMG_20260420_205305.jpgजनहितका लागि निशुल्क सेवा Cover Photo

B

क्रि मिनेटभन्दा कम पढ्न
लेखक: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
फ्ह्रिताँ
छोटो अनुच्छेद

जनहितका लागि निशुल्क सेवा

१

०

०

३ खे पढियो

बैशाख १२, २०८३

ट्यागहरू

फ्ह्रिताँ

“श्री शनिश्वर देवाय च श्री भैरबाय नम:”

देव-देवि कुल पितृको स्मृति ।

सत्यवती सञ्चार नेपाल को प्रस्तुति ।।

सेलमाइडप.कम ले आफ्नो निशुल्क सेवा (free service) भित्री बाटो मोतिनगर स्वामी शशिधर मरासिनी चोकमा सटर लिएर पहिलो चरण को सेवा श्री गणेश गरेको छ।

अक्षय तृतीय देखि शुरूवात भएको हो। बाटो मा हिड्ने जो कोहि ले चिसो जल/पानी मिश्री वा गुलियो सङ निर्धक्क इच्छाशक्ति तृप्त हुन्जेल पिउन /खान सक्नुहुनेछ ।

घरमा बसेर बुढेसकाल पर्खिनु भन्दा स्वामी शशिधर चोक आउनुस निशुल्क हातेमालो गर्नुस पुण्य कमाउनुस।

द्वितीय चरण को सेवा मा मरासिनी पित्री भिमकान्त लोलाकला स्मृतिमा हरेक महिना को अन्तिम /द्वितीय एकादशी तिथि मा लोकभजन किर्तन प्रसाद वितरण को व्यवस्था हुने जानकारी गराउद छु।

यो कम्पनी सेलमाइडप.कम

https://salemydop.com मोबाईल को CHROME मा गएर /आइफोन मा सफरी Saffari icon मा हजुर हरुले निशुल्क युजर आइडी free account खोलेर यो कम्पनी मा प्रवेश गर्न सक्नुहुनेछ ।

निकट भविस्य मा विविध कार्यक्रम को थालनी गरि स्थानीय वासिन्दा लाई अत्यधिक मात्रामा व्यस्त गराउने र बेरोजगारी उन्मुलन गर्न सरकार लाई सघाउने यो अहेनो सुपर प्रालि कम्पनी ले प्रतिबद्धता गरेको छ यसको लागि स्थानीय नागरिक को ठूलो भूमिका रहने वा हुनेछ अपेक्षा लिएको गरेको छ।

निस्संदेह आउनुस कम्पनी सङ हातेमालो गरौं ।

बेरोजगारी र कुपोषण उन्मुलन गरौ।।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: बैशाख १२, २०८३. सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

टिप्पणीहरू
​
​

लेखक

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय