

ट्यागहरू
घिउ बटर फल अमेरिका युरोपेली जलवायु मा कृषि गरि उत्पादन वा पैदा गरिने फल विगत २-३दसक यता हाम्रो देश नेपाल मा पनि उत्पादन गरिन्छ । यो लौरेल परिवार को एक सदस्य वा जातीय वनस्पति हो।
घिउ फल Avocado fruit नेपाल को शितोष्ण भौगोलिक क्षेत्रमा उत्पादन गर्न सकिने एक वैदेशिक राष्ट्र को अति बहुपयोगी फल हो।
यसको रुख पात डाठहरु गाढा हरियो छायायुक्त हुन्छ । पात लामो चुच्चो आँप को भन्दा नर्म चौडाइ गाढा हरियो सदाबहार वनस्पति भित्र पर्छ ।
फल श्रावण - भदौ मा फुल्छ र कार्तिक मर्गसिर तिर खाने योग्य हुन्छ। फल गाढा हरियो बोक्रा भित्र साह्रो ढुङ्गा जस्तो गेडा हुन्छ। बोक्रा र यहि बीउ सार्हो गेडा बाहिर नवनी घिउ जस्तो वा बटर वा क्रीम जस्तो खाने योग्य फलकोअ भित्र्यान्स आहा! न गुलियो न अमिलो न टर्वो कतै कतै नुनिलो जस्तो स्वादरहित भर्पुर बहुपयोगी बहुपोषण तत्व Multiple Nutrition युक्त फल लाई सैन्य वा सोल्डर फ्रुट पनि भनिन्छ किनभने हाम्रो शरीर लाई दीर्घकालीन रोगलाग्न वा फैलिन बाट बचाउछ जोगाउन सहयोग गर्छ।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · salemydop मा पहिलो खे प्रकाशित: . सर्वाधिकार लेखकमा सुरक्षित; अनुमतिबिना नक्कल नगर्नुहोस्। नक्कल भएको जानकारी बिद्
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
लेखक
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय