Bag icon
Text logo
Loading...Lub-dub
SHRAVYA

Sahitya Pati
Write· salemydop.com
Write· salemydop.com
17800263565154680220403211421241.jpgमुटु Heatrt Cover Photo

B

2 minutes read
Author: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
Science and learning
Short Paragraph

मुटु Heatrt

2

0

0

8 views

Jun 14, 2026

Tags

Vijñāna

मुटुलाई स्वस्थ कसरी राख्ने हो ?

How to keep Heart Healthy?

* धुम्रपान(धूम्रपान) नगरौ।

* नियमित व्यायाम exercise गरौ।

* मोटोपनलाई घटाऔ।

* रिसाउने, उत्तेजित हुने बानी हटाऔ।

* उच्च रक्तचाप तथा मधुमेहको नियमित

उपचार गरौं ।

* नुन(लवण) अत्यधिक न्यून तथा चिल्लो

पदार्थ, बोसो Fat भएको मासु, रातो

मासु, कलेजो मृगौला, गिदि brain र

अण्डाको पहेँलो भाग कम खाने गरौं ।

* नियमित रेगुलर रुपमा स्वास्थ्य परिक्षण

गरौं ।

हृदयघात Heart Attack सम्बन्धि महत्त्वपूर्ण जानकारी :

° हृदयमा रगत पुराउने धमनी Coronary Artery बन्द हुँदा मुटुको मासपेशि Muscular Muscles ले प्राणवायु Oxygen पाउदैन र त्यसले क्षति पुग्छ गराउछ, यस अवस्थालाई हृदयघात Heart Attack भनिन्छ ।

° मुख्य लक्षणहरु Symptoms: छाती दुख्नु, छातिमा दबाब महसुस Feeling of Heaviness हुनु, सासफेर्न गाह्रो हुनु, वाए हात हुदै कुम, घाँटी वा चिउडोमा दुखाई सर्नु फैलिनु, अत्यधिक पसिना आउनु, वाकवाकी वान्ता हुनु लाग्नु।

° तत्काल के गर्ने what to do on the spot: लक्षण देखिने बित्तिकै बिरामी लाई आराम गराउने, तुरुन्तै अस्पताल लैजाने वा एम्बुलेन्स बोलाउने व्यवस्थापन गर्ने वा अत्यावश्यक परे प्राथमिक उपचार गर्ने ।

मुटुको बाथज्वरो सम्बन्धि जानकारी :

* घाँटी दुख्नु, ज्वरो आउनु, जोर्नी दुख्नु Joint Pain बाथज्वरोको लक्षण हुन सक्छ । बाथज्वरोले मुटुलाई असर गर्छ गर्दछ।

* तपाईंको हजुरको बच्चालाई बाथज्वरो लागेको शंका लागेमा तुरुन्तै डाक्टर को सल्लाह लिनुपर्छ लिनुहोला।

श्रोत:मनमोहन कार्डियोथोरासिक भास्कुलार तथा ट्रान्सप्लान्ट सेन्टर, महाराजगन्ज, काठमाडौ नेपाल । फोन ०१ ४५१८६११

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · First published on salemydop on Jun 14, 2026. All rights belong to the writer; please do not copy without permission. Report copied work

Writer

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Comments
​
​

Writer

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
PoliciesAll policies·Contact Us