Bag icon
Text logo
Loading...Lub-dub
SHRAVYA

Sahitya Pati
Write· salemydop.com
Write· salemydop.com
जैविक अवधारणा "छोरा-छोरी" Cover Photo

B

Less than a minute read
Author: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
Science and learning
Short Paragraph

जैविक अवधारणा "छोरा-छोरी"

1

0

0

2 views

Nov 24, 2025

Tags

Jīva-Vijñāna

जैविक अवधारणा छोरा-छोरी

सत्यतथ्य को रोचक जैविक प्रतिस्पर्धा मात्र पुरुष को धातु शुक्रकिट मा हुन्छ लक्ष्य स्त्री को स्वास्थ एग डिम्बमा को प्रवेश गर्न सक्छ!

छोराछोरी को तक्मा पुरुष को क्रोमोजोम जुन शुक्रकिटमा (X Y) हुन्छ भर पर्छ । स्त्री को डिम्ब कोसिका मा (X X) क्रोमोजोम हुन्छ ।

जब प्रतिस्पर्धामा पुरुष को X र स्त्री को X सङ जोडी हुन्छ XX छोरी जन्मिन छिन। जब पुरुष को Y क्रोमोजोम स्त्री को X सङ जोडिन्छ युनाइट हुन्छ तब मात्रै छोरा जन्मिन्छ। यो ध्रुबसत्य हो।

हेक्का रहोस्! सबै नागरिक खासगरी सासु ससुरा र छोरी का आमाबाबु :

सन्तान जन्माउन स्वास्थ पतिपत्नी हुनुपर्छ साथै छोरा जन्माउन ज्वाइँ वा छोरा (पुरुष) को शुक्रकिटमा भर पर्छ। स्त्री जाति को कुनै भूमिका हुदैन तसर्थ छोरा जन्मेन वा जन्माइन भनेर लोग्नेले सासू ससुरा आमा बाबू अमाजु दिदीबहिनीको मानसिक दबाब शारीरिक तनाव मारपिट गर्नु हुदैन । आकाश को घामजुन जस्तै सत्य हो।

पुनश्च: जेनेटिक स्टडी गरौं हत्याहिंसा परे स्वास्थ मानसिकता को निर्माण गरौं ।

https://salemydop.com/blogs

ब्लोग लेखी पोस्ट गर्नुस।

।।जय नेपाल ।।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · First published on salemydop on Nov 24, 2025. All rights belong to the writer; please do not copy without permission. Report copied work

Writer

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Comments
​
​

Writer

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
PoliciesAll policies·Contact Us