Bag icon
Text logo
Loading...Lub-dub
SHRAVYA

Sahitya Pati
Write· salemydop.com
Write· salemydop.com
दुई  वृद्ध हरु सङ कुराकानी .. Cover Photo

B

2 minutes read
Author: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
News and politics
Short Paragraph

दुई वृद्ध हरु सङ कुराकानी ..

1

0

2

5 views

Jan 8, 2026

Tags

Samachar

वृद्ध पुरुषहरूको बाल्यकाल देखि ....

श्री सुर्यमान काहर, वि स २०२५-२६ मा कक्षा दस को (एस एल सि)जाँच उतृण व्यक्तित्व बटौली को बुटवल मावी बाट धेरै बधाई ।

सुर्यमान काहार का पिताजी को पारिवारिक पेसा चिया पुरी नास्ता को पसल रहेको थियोे । आम्दानीको श्रोत नाजुक भएकोले कक्षा दस पछि अगाडि ११...१२ कलेज पढ्ने इच्छा हुँदा हुँदै छोड्न परेको दुखेसो गर्नु भयो।

वर्तमान छोराछोरी नातिनातिना सबैलाई शिक्षित गराएको छु उनी हरुको इच्छा इच्छाशक्ति पूरा गराएको र गर्दैछु भन्नू भयो।

म सङ वहाँ को जम्का भेट बुटवल गोलपार्क, व्यापार पेट्रोल पम्पगाडी भयो र परिचय गर्यौ।

**** ***** ****

अर्का वृद्ध २००१ सालमा पाल्पा को लौवामा जन्मेर हुर्किनु भएको व्यक्ति श्री धन बहादुर बिश्वकर्मा हुनुन्छ।

वहाँ को परम्परागत पेसा फलाम धातुका हात-हथियार भाडा-कुडा निर्माण गर्ने धार (अर्जाप्ने) लगाउने बनेका सामान आफुसङै बोकेर वा लिएर घरदैलो मा बेच्ने गर्नु हुन्छ।

अध्ययन कक्षा पाँच सम्म धुलेपाटी मा बाह्रखरी बटौली बजार हालैको तिनाउ पारिको पुरानो बजारमा सिकेको भन्नू हुन्थ्यो ।

पारिवारिक आम्दानी को श्रोत र पढ्नुपर्छ भन्ने ज्ञान अहिलेको जस्तो भएको भए स्कुल कलेजमा पढ्थे तर खस्यौली तिर विकास को नाममा बहुमुखी क्याम्पस कान्ति भर्खरै स्थापना भएका थिए ।

यातायात का साधन हेर्न लुर्को जाइलाग थियौ कता खरी( कलम)

पाटी वा स्लेट बारे थाहा थिएन ।

अहिले नातिनातिना पनाति पनातिनी हरुले आफ्नो इच्छाशक्ति अनुसार पढ्दै छन पेसा गर्दै छन। मेरो पेसा फलामको तापके दिउरी हैसा भान्सा कोठामा प्रयोगमा आउने भाडाकुडा तैयार पारी घरदैलो मा पुराइ आम्दानी को श्रोत जुटाउने गर्छु। वहाँ सङ व्यापार पेट्रोल पम्प अगाडि ओलपार्कमा भेट भएको थियो ।

धन बहादुर बिश्वकर्मा सुर्यमान काहर भन्दा नौ वर्ष जेठा कान्छा घनिष्ठ मित्रता भएको जानकारी दिनु भयो।।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · First published on salemydop on Jan 8, 2026. All rights belong to the writer; please do not copy without permission. Report copied work

Writer

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Comments
​
​

Writer

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
PoliciesAll policies·Contact Us