

الوسوم
यात्रा
मठमन्दिर सिद्धबाबा पाल्पा नेपाल ।
सत्यवती संचार नेपाल ले तैयार गरेको एक झलक-वैशाख १, २०८३ बुटवल ।
ढिलो हौस तर विशुद्ध निस्वार्थ भाव भावना ले कार्यक्रम को विकास होस।
धेर वर्ष पछि महादेव सिद्धबाबा मन्दिर प्राङ्गणमा सिर निदार टेकाउन पुगे सायद भगवान को यहि मर्जी थियो ।
एक जोडी परेवा सेलमाइडाप.कम को नाममा संकल्प गरि उडाए। तेसै क्रममा १३ जना पण्डित हरुलाई गच्छेनुसार दानद्क्षिणा गरियो।
आगामी दिन हरुमा अझ बढी हाम्रो कम्पनी लाई सघाउने प्रतिबद्धता पण्डित पुरुषोत्तम बश्याल ज्यू ले गर्नू भयो।
हाम्रो योजना बारे छोटकरी मा छलफल गरियो।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في . كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय