Bag icon
Text logo
جارٍ التحميل...دَق-دَق
SHRAVYA

Xtremesoul
السياساتكل السياسات·اتصل بنا
ساهيتيا باتي
اكتب· salemydop.com
اكتب· salemydop.com
17815142287678659390365199912460.jpgसनातन धर्म संस्कृति संगठन नेपाल Cover Photo

B

قراءة أقل من دقيقة
الكاتب: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
الأدب
فقرة قصيرة

सनातन धर्म संस्कृति संगठन नेपाल

2

0

0

2 مشاهدة

يونيو 17, 2026

الوسوم

الأدب

आदरणीय तथा दिग्गज व्यक्तित्वहरू,

​हाम्रो साझा संकल्पका रूपमा अगाडि बढेको सनातन बस्ती कुटी निर्माण अभियानलाई थप गतिशील बनाउन एक सुखद समाचार साझा गर्न चाहन्छौँ। बैना रकमको व्यवस्थापनमा सहजता मिलोस् र अभियानले पूर्णता पाओस् भन्ने पवित्र हेतुले मेरो बालसखी शोभा थापा प्रभुज्यूले रु. ५,००,०००/- (पाँच लाख रुपैयाँ) भोलि उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

​उहाँको यो उदाहरणीय सङ्कल्पले हाम्रो सम्पूर्ण टोलीमा नयाँ ऊर्जा र उत्साह थपेको छ। उहाँको यो सहयोगी मन र सेवाभावप्रति हामी नतमस्तक हुँदै कृतज्ञता ज्ञापन गर्दछौँ।

​सदैव परोपकारमा तल्लीन रहने, निष्कपट र अत्यन्तै शालीन व्यक्तित्वकी धनी शोभा प्रभुज्यूको बालसखा हुन पाउनु मेरो लागि समेत अहोभाग्य हो। उहाँको यो उदारताले हामी सबैलाई सामूहिक रूपमा अगाडि बढ्न थप प्रेरणा मिल्ने विश्वास लिएका छौँ।

​धन्यवाद

  • नेपाल सनातन धर्म संस्कृति संगठनकेन्द्रीय सदस्य बाशु ज्यूको लेख लाई सामाजिक संजाल बाट ….

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في يونيو 17, 2026. كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول

كاتب

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

التعليقات
​
​

كاتب

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय