

الوسوم
नर्मदेश्वर शिव मन्दिर
बुटवल उप-महानगरपालिका ११, कालिकानगर,
मितेरी टोल, प्रेम पथ, रुपन्देही, नेपाल ।
सम्मान - पत्र
बुटवल उप-महानगरपालिका वडा न.११, प्रेम पथ स्थित नरमदेश्वर शिव मन्दिर निर्माणार्थ बुटवल -११, कालिकानगर, शान्ती पथ निवासी तपाईं श्री थानेश्वर उपाध्याय ज्यूले बुवा/आमा जयलाल र उदकलीको सम्झनामा रु.१२९९९/-प्रदान गरि आजिवन सदस्य बन्नु भएकोमा हार्दिक बधाई सहित सामाजिक तथा धार्मिक हितका लागि गर्नुभएको प्रशसनिय योगदानको कदर गर्दै तेस्रो वार्षिक साधारण सभा तथा अधिवेशन को अवसरमा यहाँको सु-स्वास्थ्य, दीर्घायु तथा उत्तरोत्तर प्रगतिको कामना सहित यो सम्मान पत्र प्रदान गर्दछौं ।
मिति २०८२ भाद्र १४ गते शनिबार ।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في . كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय