

الوسوم
साधारणसभा
लालिगुरास टोल विकास संस्था बुटवल,
कालिकानगर बुटवल ११को छैटौ साधारण सभा आज सभ्य र भव्यताका साथ पश्चिम् कालिकानगर खानेपानी तथा सरसफाइ भवन को सभा कक्ष मा सम्पन्न भयो।
अध्यक्षता श्री घनश्याम ज्ञवाली विशिष्ट पाउना बुटवल एघार का वडाध्यक्ष श्री रामचन्द्र खनाल क्षेत्री त विविध व्यक्तित्व को उपस्थिति मा सम्पन्न भयो।
भविस्य मा अतिसिघ्र कृयपुत्री भवन वृद्धाश्रम जस्तो समय कटाउने उद्द्यान बागबगैचा मठ पाटि-पौवा समेत निर्माण गर्ने विश्वास का साथ वडाध्यक्षले शब्द विराम गर्नु भयो।
सिद्धि विनायक कन्फेक्सनरी तिलोत्तमाले बिस्कुट ककोनट र आयोजक ले पानी फ्रुटी को रूपमा सेवा दियको थियो।
समितिमा उपाध्यक्ष र २ सदस्य पद रिक्त थियो आपूर्ति गरियो ।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في . كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय