BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

"जीवन को बगैचा सदा हरियो रङबिरङे फुल फुलि रहोस् ,
जीवन मा खुशी र स्वास्थ शरीर सधै बनी रहोस् ,
यो यात्रा यसैगरी(अपेक्षित) नै हसिलो बनी रहेकोे हेर्न पाइयोस् ,
शतायु सम्म यसरी नै सजि रहोस् ,
हजुरको साथ माया सद्भाव र आत्मविश्वास ले हाम्रो जीवन लाई जिवन्त बनाएको राखेको छ।
हार्दिक २८औं वैवाहिक वर्ष गाँठको उपलब्धि उपलक्ष्यमा यहाँ को स्वास्थ स्वास्थ्य सौर्न्दर्य समृद्धि र खुशी दीर्घकालीन साथै दीर्घायु होस शुभार्शिर्वाद कुलपितृले प्रदान गरून् यहीँ मेरो अपेक्षा शुभकामना तथास्तु।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في . كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय