Bag icon
Text logo
جارٍ التحميل...دَق-دَق
SHRAVYA

ساهيتيا باتي
اكتب· salemydop.com
اكتب· salemydop.com
17824575294205212185453648483826.jpgनमूना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि. Cover Photo

B

قراءة دقيقتين
الكاتب: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
الأدب
فقرة قصيرة

नमूना महिला विकास बचत तथा ऋण सहकारी संस्था लि.

2

0

0

3 مشاهدة

يونيو 26, 2026

الوسوم

الأدب

हामी रामापिथेकस का सन्तान वा भिक्षु गौतम बुद्ध हगरियो। यो संस्था महिला समर्पित भएको हुँदा संचालक समिति , लेखा सुपरिवेक्षण, ऋण- उपसमिति र शिक्षा उपसमिति फाट्मा ९९.९% महिला कार्यरत छन हुनुन्छ। यो संस्था निरन्तर सहकारीको मूल्य र मान्यता मा रहेर्सन्स्थामा आवद्ध सदस्य हरुमा आर्थिक सामाजिक सान्स्कृतिक शैक्षिक अध्यात्मिक विकास गर्न उत्पादन मुखी व्यवस्थापन व्यवसायीक आर्थिक तथा आयार्जनका क्रियाकलपअरु सन्चालन गर्दै थोरै थोरै आम्दानी बाट कटौती गरि बचत गर्ने (थैली) र भोलि वा भविस्य मा आइपर्ने हबितव्य सुरक्षाको लागि प्रेरित सामाजिक र दैनिक आवश्यकता पुरा गर्न (पुरुष मा आश्रीत हुन न परोस स्वतन्त्र स्वाभिमानी नागरिक ) सहयोग पुराउने संस्था को रूपमा आफ्नो पहिचान अवलम्बन गर्दै आएको छ।

यश संस्था को हाल शाखा कार्यलय वा कार्यक्षेत्र बुटवल उपमहानगरपालिका वडा नम्बर ११, १२, १३, १४, १५, १६, १७, १९ र शुद्धोधन गापा वडा १,२ रहेको छ। शाखा कार्यालय विकास विस्तार को क्रममा छौ एक बजार व्यवस्थापन सन्चारिका बाट जानकारी प्राप्त । संस्था ले बेला बेला मा सीप मुलक तालीम दिदा “ म र मेरो साथी, नमूना महिला सहकारी मा सङै सङै” भन्ने नारा अगाडि बढी रहेको छ।

दिदीबहिनीहरुको आवश्यकता र महत्त्व बुझेर तीन वटा कार्यलय सन्चालन गरि उक्त क्षेत्र बाट सेवा दिदै आएको छ। संस्था मा आबद्ध महिला सदस्य हरुलाई व्यवसायीक आयमूलक क्रियाकलापमा सम्लग्न गराउदै आत्मसात आत्मनिर्भरता तर्फ उनमुख हरेक कार्यक्रमहरु सन्चालन गरि यो क्षेत्र का महिला दिदीबहिनीको जीवन शैली विकास उन्मुख अन्यत्र भन्दा उच्च गुणस्तर रहेको छ।

सन्थागत व्यवस्थापकीय सम्रचनालाई सुदृढ गराउदै बचत ऋण विप्रेषण सेवा का माध्यमबाट सेवा दिदै बचत तथा ऋण सहकारी सन्चालन सम्बन्धि राष्ट्रिय अन्तर्राष्ट्रिय मूल्य मान्यता आदर्श र सिद्धान्त लाई पाल्ना गर्दै निति र प्रविधि लाई आत्मसात गर्दै विश्वसनीय संस्था को रूपमा फैलिएको छ।

परिकल्पना Vision

“गुणस्तरीय सेवा सहितको उत्कृष्ट र दीगो महिला वित्तिय सहकारी” “ Excellent and Sustainable Woman’s Financial, Co-operative with Quality Services”.

ध्यय Mission

“ सदस्यहरुलाई वित्तिय साक्षर बनाई सन्स्थागत नीति एवम् नविनतम प्रविधि लाई आत्मसात वा पछ्याउँदै उद्य म्शिलता र व्यवसायीकता अभिवृद्धि गर्दै सरलसहज वित्तिय लेखा मार्फत आर्थिक सामाजिक र सान्स्कृतिक अवस्था मा सुधार ल्याउने प्रतिबद्धता “

मूल्य र मान्यता

१. सामूहिक काॠ २. जवाफदेहिता ३. एक्यवद्धता ४. उत्तरदायित्व ५. गोपनियता ६. दीगोपन ७. ईमानदारीता ८. आत्मसम्मान ९. समयको पालना १०. पारदर्शिता ११. शून्य सहनशिलता १२. समावेशी सहभागिता १३. प्रतिबद्धता १४. नियमितता १५. मुस्कान सहितको सेवा ।

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في يونيو 26, 2026. كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول

كاتب

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

التعليقات
​
​

كاتب

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

Xtremesoul
السياساتكل السياسات·اتصل بنا