

الوسوم
“मन मस्तिष्क मुटु पोलेर आउँछ जब विद्यावारिधि विद्याभूषण गरेका विद्वान ले भन्ने र अप्नाउने गर्छन वैदेशिक संस्कृति सभ्यता" ।
५०-५५ उमेर भित्र का नागरिकको भनाइ छ जसले वैदेशिक संस्कृति संस्कार अप्नाउदैन अनुसरण गर्दैन आत्मसात गर्दैनन् ती व्यक्ति परिवार वा समुदाय अनपढ गवार गाउलेपन अशिष्ट भाषा संस्कृति र आडम्बरी कुसंस्कार मानसिक रोगको सङ्या दिन्छन् ।
हामीले नेपाली मूल्य र मान्यता संस्कृति संस्कृत नैतिक शिक्षा अथवा वि स २०२८ भन्दा पछिको शैक्षिक ऐन (आधुनिक शिक्षा प्रणाली) मा वैदेशिक शिक्षा प्रणाली ले गरेको नेपाली समाज राष्ट्रियता मा घात जबसम्म परिवर्तन हुदैनन् नेपाल सदैब वैदेशिक संस्कृति संस्कार र सभ्यताको अधीन रहने छ।
हामीले (नेताकार्यकर्ता) भन्ने गर्छौ विश्वमा नेपाल कहिल्यै भुत वर्तमान र भविस्यमा कसैको गुलाम थिएन छैन र हुने छैन तर हामी भाषामा संस्कार मा वैदेशिक कठपुतली छौ।
के यो गुलामी गर्नु हुनु होइन कुन सज्जन ले होईन भन्छ!
दुखलाग्दो एउटा उदाहरण ,
कुनै बेला गुल्मीको भार्से र ओर पर का गाउँ मा मातृभाषामा सम्वाद गरेको थाहा पाए " जिब्रो काटिदिने वा शारीरिक यातना दिने शक्तिशाली शासक ले गर्दा त्यहाँ का मगर समुदाय ले अहिलेसम्म आफ्नो मातृभाषा जान्नुहुन्न बोल्नु हुन्न मात्र खस भाषामा सम्पादन गर्नु हुन्छ" ।
तर त्यही समुदाय का नागरिक हरु अहिले अङ्ग्रेजी लगाएत विविध वैदेशिक भाषामा विद्यावारिधि विद्याभूषण गरि सक्नु भएको छ।
नेपाल मा सयौं समुदाय हुनुपर्छ जसले मातृभाषामा शिक्षा शिक्षण गर्नु हुन्न।
"किन लजाउनुहुन्छ आफ्नो मात्री भाषामा लेख्न पढ्न सिकाउन छोराछोरी नातिनातिना लाई र अपनाउनु हुन्छ विदेशी संस्कृति संस्कार धर्म धर्मशास्त्र" ... ।
जुन भाषा हाम्रो मूलको होइन तेसलाइ आत्मसात उच्च श्रेणी मा राखी शिक्षा दीक्षा आफुलाइ बन्धक राखेर छोराछोरी नातिनातिना लाई वैदेशिक बनाउदै हुनुन्छ तर म नेपाली नेपाल मेरो देश सनातन मेरो धर्मकर्म भन्न सिकाउन लजाउनु हुन्छ।
हामीले मगर, तामाङ नेवार भाषा वा बोली लाई अथवा अन्य बहुसंख्यक जनसंख्या ले बोल्ने मातृभाषा विज्ञ लाई हाम्रो वेवसाइट सेलमाइडप.कम salemydop.com मा आमन्त्रण गर्छौ ।
अब हामीले आफ्नो मातृभाषामा सिर्जना सिर्जनात्मक लेख रचना लेख्ने पढ्ने सिकाउने एकाअर्कालाई सम्वाद गर्ने भनेर यो वेवसाइटको विकास गरेका हौ।
भाषा विद्वान सहयोग कर्ता लाई हाम्रो कम्पनीको पोलिसी अनुसार सम्मान गरिने छ।
अधिक जानकारी को लागि,
salemydop.com
ceonepal@salemydop.com
9852853355/9841376452
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في . كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय