

الوسوم
“श्री शनिश्वर देवाय च श्री भैरबाय नम:”
देव-देवि कुल पितृको स्मृति ।
सत्यवती सञ्चार नेपाल को प्रस्तुति ।।
सेलमाइडप.कम ले आफ्नो निशुल्क सेवा (free service) भित्री बाटो मोतिनगर स्वामी शशिधर मरासिनी चोकमा सटर लिएर पहिलो चरण को सेवा श्री गणेश गरेको छ।
अक्षय तृतीय देखि शुरूवात भएको हो। बाटो मा हिड्ने जो कोहि ले चिसो जल/पानी मिश्री वा गुलियो सङ निर्धक्क इच्छाशक्ति तृप्त हुन्जेल पिउन /खान सक्नुहुनेछ ।
घरमा बसेर बुढेसकाल पर्खिनु भन्दा स्वामी शशिधर चोक आउनुस निशुल्क हातेमालो गर्नुस पुण्य कमाउनुस।
द्वितीय चरण को सेवा मा मरासिनी पित्री भिमकान्त लोलाकला स्मृतिमा हरेक महिना को अन्तिम /द्वितीय एकादशी तिथि मा लोकभजन किर्तन प्रसाद वितरण को व्यवस्था हुने जानकारी गराउद छु।
यो कम्पनी सेलमाइडप.कम
https://salemydop.com मोबाईल को CHROME मा गएर /आइफोन मा सफरी Saffari icon मा हजुर हरुले निशुल्क युजर आइडी free account खोलेर यो कम्पनी मा प्रवेश गर्न सक्नुहुनेछ ।
निकट भविस्य मा विविध कार्यक्रम को थालनी गरि स्थानीय वासिन्दा लाई अत्यधिक मात्रामा व्यस्त गराउने र बेरोजगारी उन्मुलन गर्न सरकार लाई सघाउने यो अहेनो सुपर प्रालि कम्पनी ले प्रतिबद्धता गरेको छ यसको लागि स्थानीय नागरिक को ठूलो भूमिका रहने वा हुनेछ अपेक्षा लिएको गरेको छ।
निस्संदेह आउनुस कम्पनी सङ हातेमालो गरौं ।
बेरोजगारी र कुपोषण उन्मुलन गरौ।।
© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في . كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
كاتب
BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय