Bag icon
Text logo
جارٍ التحميل...دَق-دَق
SHRAVYA

Xtremesoul
السياساتكل السياسات·اتصل بنا
ساهيتيا باتي
اكتب· salemydop.com
اكتب· salemydop.com
17717722084826979426079665576596.jpgआमाबाबु को छोराछोरी प्रती उत्तरदायीत्व Cover Photo

B

قراءة دقيقتين
الكاتب: BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय
الحب والعائلة
فقرة قصيرة

आमाबाबु को छोराछोरी प्रती उत्तरदायीत्व

2

0

0

3 مشاهدة

مارس 3, 2026

الوسوم

البيت والعائلة

आमाबाबु को कर्तव्य छोराछोरी प्रति"

हरेक आमा बाबुले आफ्ना सन्तति लाई सकारात्मक दृष्टिकोण बाट हेर्नू पर्छ साथै लेख रचना सिर्जना वा चित्रण गर्न सिकाउने फोटो खिच्ने वेवसाइटमा ( https://salemydop.com) अपलोड गर्ने गर्न सिकाउने ।

यो गर्दा छोराछोरी को मन बजार र मोबाइल मनोरञ्जन तिर भन्दा एता सिर्जना सिर्जनात्मक लेख तिर आकर्षक आकर्षित हुन्छन् ।

बेलाबेला मा हामीले पुरस्कार प्रदान गर्छौ।

छोराछोरी ले गरेको काम लाई सकारात्मक बढी र नकारात्मक असर बारे जानकारी गराउनु पर्छ। उनिहरुले गरेको १००% उमेर अनुसार ठिक हो भनेर हासेर साथ पनि दिनु हुदैन साथै रिस ले अङार हुदै भकुण्डो जस्तै उसङ खेल्न पनि हुदैन ।

हाम्रो उद्देश्य पनि यहि हो छोराछोरी को ध्यान ध्यानाकर्षण साहित्यपाटी तिर होस अत्यधिक र शिक्षाको मुल्यांकन गरून्।

Free Sign up and open two mysterious accounts :

१. User account (Feed, Gallery, Grouping, Chat ( on Test), Blogs Create साहित्यपाटी - लेख रचना सिर्जना गीत कविता आत्माकथा लेख्ने पोस्ट गर्ने। भित्र ५० भन्दा बढी विषय जस्तै भूगोल इतिहास सामाजिक शिक्षा साहित्य विज्ञान राजनीति .... अङ्ग्रेजी विविध विषय छनौट गरि २००-१०००० अक्षर characters सम्म लेख्न सक्नुहुनेछ। १ कम २०० र १ बढी १०हजार अक्षर अमान्य हुनेछ पोस्ट गर्दैन।

२.Seller account: यो खण्ड मा व्यापार व्यवस्थापन, पाएकपर्ने बेन्क र सामाजिक संजाल मा मनोरञ्जन लिन सक्नुहुनेछ ।

नेपाल सरकार बाट अनुबन्ध अनुमतिपत्र अनुसार का सामाजिक संजाल को आनन्द वा मनोरञ्जन लिन सक्नु हुनेछ।

व्यापारीक वेवसाइट बजारमा छ्यापछ्यापी अनुबन्ध पाइन्छ तर एउटै भित्र शैक्षिक व्यापारीक सामाजिक संजाल भएको एउटै प्लेटफर्म मात्रै

https://salemydop.com

हाम्रो कम्पनी ले दिने अतिरिक्त सेवा मध्य -

१. धार्मिक कार्यक्रम शिवरात्री को आयोजना गर्यो।

नर्मदेश्वर शिवालय बुटवल ११ मा (आंशिक) र मोतिगन्ज शिवालय बुटवल १४ मा प्रमुख आयोजक।

२. सरकरी स्कुल बेलभरिया आधारभुत विद्यालय लाई खेलकुद तथा वार्षिकोत्सब मा शिल प्रथम द्वितीय र तृतीय तथा लेख्ने कापी २४ थान ३ वटा कलम सहयोग गर्यो।

३. कुनै घरमा तीन वर्ष भन्दा सानो छोराछोरी र ८० वर्ष माथिका वयोवृद्ध हुनुन्छ भनी जन्मदिनको उपहार स्वरूप सहयोग हाम्रो कम्पनी ले गर्दै आएको र भविस्य मा निरंतरता गर्ने जानकारी गराउद छौ।

संबंधित परिवार ले हाम्रो वेवसाइट salemydop.com मा अत्यधिक (सक्दो) भिउवेर्स युजर आइडी खोल्न वा खोलेर सहयोग गर्नु पर्छ ।

यो वेवसाइट "अहेनो सुपर" कम्पनीको हो जुन नेपाल सरकार को वाणिज्य विभाग सङ अनुबन्ध रजिस्टर्ड गरिएको छ। कर चुक्ता well Tax paid कम्पनी हो।

प्रधान कार्यालय:

बुटवल

रुपन्देही,

लुम्बिनी प्रदेश

नेपाल ।

सम्पर्क दुरभाष: ९८५२८५३३५५/९८४१३७६४५२

ईमेल: salemydop1967@gmail.com

ceonepal@salemydop.com

whoaskmedear@gmail.com

© BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय · نُشرت أول مرة على سيل ماي دوب في مارس 3, 2026. كل الحقوق للكاتب؛ يُرجى عدم النسخ دون إذن. الإبلاغ عن عمل منقول

كاتب

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय

التعليقات
​
​

كاتب

B

BHOILIPOKHARE THANESHWAR थानेश्वर उपाध्याय